@missonbankar: कोहलपुरको थापा मेडिकलमा उपचारका क्रममा संवेदनशील अंगमा छोएको आरोप बिरामी भएर उपचारका लागि पुगेकी एक महिलाले थापा मेडिकल, कोहलपुरका डाक्टरमाथि उपचारका क्रममा आफ्नो संवेदनशील अंगमा छोएको आरोप लगाएकी छन्। यता, थापा मेडिकलका सञ्चालकले भने आफूले उपचारका क्रममा आवश्यक जाँच मात्र गरेको दाबी गरेका छन्। घटनाबारे थप तथ्य र सम्बन्धित पक्षको भनाइपछि मात्रै वास्तविकता स्पष्ट हुने देखिन्छ।#समाचार #BreakingNews #NewsUpdate #viralvideo #viral_video

Kds
Kds
Open In TikTok:
Region: NP
Saturday 03 October 2026 18:00:40 GMT
2386
23
1
14

Music

Download

Comments

jagadishmahato54
jagadishmahato54 :
🥰🥰🥰
2026-10-03 18:03:42
0
To see more videos from user @missonbankar, please go to the Tikwm homepage.

Other Videos


About