@mohanchhetri022: मिडिकल जाने अनि छुन नदिने झुटो आरोप लगाउने पैसा खाने नयाँ तरिका😂🤣🤭#mohanchhetri022 #foryou #tranding #foryoupage #goviralvideo @Sofiya Chhetri ❤️❤️😘
गलत भए कानुन छ कार्बाहि हुन्छ तर त्यसरि हातपात गर्नु पाइदैन।यो दिदि लाइ पनि कार्बाहि हुनैपर्छ।
2026-10-03 23:07:43
201
😈छुच्ची😈 :
कता कता दशै soping गर्न लाई पैसा चाएको जस्तो नि गर्छ फेरि😆😂
2026-10-04 01:36:59
231
Sunil WaibaTamang :
डाक्टर को गल्ति छैन डाक्टर ले चेक गर्न पाईन्छ
2026-10-04 00:38:11
252
Prakash yadav :
पैसा लुट्ने बहाना हो डाक्टर माथी हातपात गर्ने लाई कदा कारबाही हुन पर्छ 😁😁😁
2026-10-03 23:06:04
106
dipendrabudhatho8 :
फसाउने नियत हो
2026-10-03 22:30:08
136
suraj maharjan :
Justice for doctor uncle 🙏🙏🙏
2026-10-04 14:13:35
0
sharma Ishwor384 :
यो सरासर docter लाई फसाउन खोजे जस्तो छ।
2026-10-04 00:07:26
112
Aadety BC :
yo Sara sar fasaune neyat how 🙏🙏
2026-10-03 20:16:44
113
💔 broken Queen👑💔 :
yestai ho vanye upachar pauna ni garo,
delivery ko time tw jhan purush doctor le jo sab check garxa...
2026-10-04 02:31:31
1
Ram thing :
यो डाक्टर लाई कारबाही हुनुपर्छ
2026-10-03 21:59:27
11
riserkrish :
कता कता दसै लागेर खर्च नभाको जस्तो जस्तो नि गर्छ फेरि🤔🤔
2026-10-04 00:30:57
77
magarni ❣️❣️❣️ :
yo medical maa nars xaina ra
2026-10-04 04:23:24
1
saraswatapandaybh :
डाक्टर को गल्ति छैन डाक्टर ले चेक गर्न पाईन्छ
2026-10-04 01:45:10
13
Laxmi limbu :
हैट मैले छोराछोरी जन्म माउदा ...😁😁 गाली खाएको छु जसको नि सेतो पानी बगदा हात हालेर चेक गर्छ ।
2026-10-04 02:33:06
21
Susma Sunuwar :
4. barsa Sam make herist
2026-10-04 13:19:54
0
surya :
डाक्टर माथी हातपात गर्ने लाई कदा कारबाही हुन पर्छ!
2026-10-03 22:34:34
44
Kirtika Gautam :
K gareko
2026-10-04 05:27:05
0
kalpana :
डाक्टरले सबैको चेक गर्न मिल्छ। डेलिभरीको बेलामा त डाक्टरले नै गर्छ त सबै काम💓
2026-10-04 02:25:22
13
Janu khadka :
मैले अहिले सम्म 4 पटक अप्रेशन गरे मेरो अप्रेशन सबै पुरुष डाक्टरले गर्नु भयो खोई डाक्टर ले यती सम्म गर्छ भन्ने मलाई लाग्दैन तर म डाक्टर लाई भगवान नै हो भन्छु 🙏
2026-10-03 22:53:37
40
Shanta chhetri73 :
बिरामी ले समस्या देखाय अनुसार हरेक थाउमा चेक गर्छ्न लेडिज र जेन्स डाक्टरको मा जानू न जानू बिरामीमा भर पर्छ तेति फरक हो । समस्या अनुसार चेक गर्नु न राम्रो होइन तेस्तो समस्या छ भनी लेडिज डाक्टर लाई देखाउनु नि यस्तो लफडा गर्नु भन्दा । मलाई लाग्छ फसाउने खेल जस्तो
2026-10-04 05:38:27
10
🙏🇳🇵❤️Mr.💎Ripen🌹Nath🧢🇳🇵 :
पैसा 4/5 लाख लाग्यो अब बुदाको
2026-10-03 23:18:23
9
Laila jutti :
seto pani bage tal pani herxan ho kin kutnu vako naheri kasari ausadhi kasri dine
2026-10-03 20:46:25
46
♥️परदेशी♥️जि ❤️ब❤️न❤️🇸🇦 :
हात उठाएर गल्ति भयो 🙏🙏🙏 डक्टर को पनि इज्जत छ नि त गोप्य रुपमा राख्नु पर्छ नि त🙏🙏🙏चेक त गर्नु पर्यो नि त निप्पल भनेको चाहिँ के रहेछ बुझेन 🙏🙏
2026-10-03 20:09:58
34
पलपल को साथी 🇳🇵 :
अनि यदि पुरुष डाक्टर भएको ठाउँमा महिलाको उपचार नगर्ने होर?
2026-10-03 23:20:02
14
To see more videos from user @mohanchhetri022, please go to the Tikwm
homepage.