रास्ट्रको बिरुद्द कु कर्म गर्नेलाइ राज्यले समाउन नमिल्ने भन्ने कहा कुन कानुनमा लेखेको छ होउ बानिया जि?
2026-10-04 01:58:02
88
HB Gurung :
सबै भन्दा पहिलो काम भनेको अदालत साफ गर्नु पर्ने छ नेपाल सरकार लाई
2026-10-04 01:25:23
103
Diwan Ayer :
konana change garnu paryo
2026-10-04 05:39:49
0
Shanta Bastola965 :
Jay balen🙏🙏
2026-10-04 06:00:14
0
Binod lama :
राम्रो काम बालेन सरकार ।
2026-10-04 04:39:07
8
Dukhi Aatma :
नेपाल सरकारलाइ धेरै धेरै धन्यवाद छ
2026-10-04 04:52:48
9
habib🙏🤷♂️❤️❤️🇦🇪🇦🇪❤️ :
सानोतिनो हामी जस्तो जनतालाई त तुरुन्तै चुप्पा लगाएर पकडेर जान्छ। त्यो चाहिँ त्यसलाई चाहिँ के त्यो राजा हो
2026-10-04 05:43:22
2
Ash :
बालेन सरकार ले जे गर्छ देश को हितमा गर्छ ।जय बालेन।
2026-10-04 04:21:39
8
Born in Nepal ❣️🇳🇵 :
ए उसलाई पक्राउ गर्न गैरकानुनी कसरी भयो। देशलाई फेरि पनि एउटा रणभूमिमा बनाउन खोज्ने विभिन्न व्यक्तिहरूसँग उठबस गरेर। देशलाई फेरि खरानी बनाउन खोज्ने ऊ। अनि सरकार गल्ती कसरी पत्रकार महोदय
2026-10-04 00:14:52
63
Durga :
फाेहाेरि अदालतलाई सफा गर्नुपर्छ
2026-10-04 05:35:56
2
Mohan Rokaya :
desh ma atanka failaune plan banaune lai gaira kanuni rupma arrest garna paunu parxa
2026-10-04 05:57:00
0
user6672567481540 :
व्यक्ति को गोपनियताको कुरा ठिक हो राजेन्द्रजि
नराम्रो हुन लागेको बेला गोपनियता भङ्ग भएनि बचाउनु पनि धर्म होलानि
2026-10-04 03:18:45
5
Surya Bahadur Kar2 :
Sambidhan Galat xa. kharej garnu parda xa.
2026-10-04 00:26:43
10
Apple User5343890 :
Government did not commit an unlawful act, but it was trying to prevent unlawful act from happening. If this government falls, country will lose all law and order. Government should do everything to prevent that.
2026-10-04 01:57:10
5
Aditya Bikram Dhamal :
गाेपनियता काे हक र मानव अधिकार काे हक नागरिक मा कति हद सम्म लागु हुन्छ
मैले कसैलाइ गाेलि हान्छु या कसैकाे छाेरि को बारेमा अस्लिल भिडियो शब्द चित्र काे साथमा सन्देश प्रवाह गर्छु देशमा आतङ्क बाद फैलाउने कामकाे कुरा उक्त सन्देश मार्फत् सम्प्रेषण गर्छु भने वर त्यसमा नागरिक या कुनै पनि व्यक्ति काे मानब अधिकार र गाेपनियता कठाेर रुपमा लागु हुन्छ भने त्यसताे मानब अधिकार र गाेपनियता लाइ शैचालयकाे कागज बनाउनु पर्छ
2026-10-04 00:52:11
8
Shyam KC :
good point
2026-10-04 04:20:18
0
Gan Bahadur Nepali :
देशको लागि गद्दारी काम गरेको देश द्रोह काम हो येस्तो काम गर्नेलाई सरकारले गर्न पाउनुपर्छ।सर्बजनिक पदमा रहेर देशको लागि यतिका घटिया काम गर्ने जोसुकै होस कानुनी कारबाही गरिनुपर्छ।🙏🙏💐💐❤️❤️
2026-10-04 01:48:03
16
habib🙏🤷♂️❤️❤️🇦🇪🇦🇪❤️ :
चुप अरु जनतालाई चाहिँ चुप लगाएर पकडेर ल्याउने त्यो चाहिँ ठूलो मान्छेले पक्डिन पाइँदैन किन पाइँदैन
2026-10-04 05:43:04
2
Dipak Paudel :
यो ब्याक्तिगत गोपनियताको बिषय हुन सक्दैन!
2026-10-04 04:12:09
3
Kumar Basnet :
पुर्ब प्रधान न्यायाधीश मात्र होईन।बालवाला प्रधान न्यायाधीश लाई पनि पक्राउ गर्नु पर्छ।देस जन्ता र सरकार विरुद्ध षड्यन्त्रको जाल बुन्छन भने कानुन सबैलाई बराबर हुनु पर्छ ।जतिनै अपराध गरे पनि प्रदान न्यायाधीश लाई पक्राउ गर्नु हुँदैन भन्ने नियम कुन देसमा लागू छ।आम जन्ताले सुन्न पाए हुन्थ्यो कि
2026-10-04 01:16:31
4
👍♬ 𝕌 к 𝐏𝐨Ҝħŕέ𝕃 🎈👤 :
कसले भन्छ हिरो हामी भन्दैनौं नेपाल का न्यायालय बार अनी आयोग कस्ता छन् भन्ने हामीलाई थाहा छैन र
2026-10-04 01:54:24
4
Sudarshan Magar :
राष्ट्रघात गर्नेलाई कारवाही गर्न राज्यले चाहयो भने सक्छ।
2026-10-04 03:27:45
2
jamansinghale :
sahi gare sarkar le
2026-10-04 03:37:30
1
MohanPuri🙏🇳🇵🇳🇵 :
ए हो हुन त मानव अधिकार हनन हुन्छ भन्दै भित्र भित्र जे जति गोप्य काम भएपनि टुलु टुलु हेरेर बस्नु पर्छ अनि देश खोक्रो बनाउन दिनु पर्छ कि कसो हो ?
2026-10-04 03:51:16
1
To see more videos from user @bppokharel31, please go to the Tikwm
homepage.