यसरि पुरुष डाक्टर ले जाँच गर्दा असहज महशुस हुन्छ भने महिला डाक्टर सङ्ग जाँच गराउनु पर्ने ,यो सरासर मान्छे र ब्याबसाय लाई फसाउन खोजेको जस्तो लाग्यो मलाई ।
2026-10-04 02:28:48
237
lal babu yadav :
doctor lai fasaune Kam garexa
2026-10-04 04:48:07
0
Rakshya 🦋 :
They do ask history if you are married or have partner, Tapaiko symptoms haru herna, koilay kai your partner might get infected too. Malai whole story thaha vayena.
2026-10-04 04:52:54
0
Sani🌸 :
Doctor le naheri kasari thaha hunxa hau k vaxa vanera 🤷♀️🤷♀️🤷♀️
2026-10-04 04:56:35
0
itsamisha5 :
बिरामी अस्पतालमा आफ्नो स्वास्थ्य समस्या लिएर आएपछि डाक्टरको कर्तव्य भनेको आवश्यक जाँच गरी रोगको कारण पत्ता लगाउनु हो। पेट दुख्ने, सेतो पानी (white discharge) जाने वा अन्य कुनै पनि समस्या किन भइरहेको छ भन्ने बुझ्नका लागि डाक्टरले विभिन्न प्रश्न सोध्न र आवश्यक शारीरिक जाँच गर्नुपर्ने हुन्छ।
यस्तो अवस्थामा विवाह भएको हो कि होइन भन्ने प्रश्न सोध्नु पनि धेरै अवस्थामा उपचार र रोगको कारण पहिचान गर्न आवश्यक हुन सक्छ। बिरामीको व्यक्तिगत तथा स्वास्थ्यसम्बन्धी इतिहास बुझ्नु उपचार प्रक्रियाकै एक हिस्सा हो।
यदि कुनै जाँच वा व्यवहारप्रति असन्तुष्टि छ भने त्यसबारे सम्बन्धित निकायमा गुनासो गर्न सकिन्छ। तर बिना प्रमाण डाक्टरमाथि आरोप लगाउने, दुर्व्यवहार गर्ने वा हातपात गर्नु कुनै पनि हिसाबले उचित मान्न सकिँदैन। स्वास्थ्यकर्मी र बिरामी दुवैले एकअर्काप्रति सम्मानजनक व्यवहार गर्नु आवश्यक छ।
अस्पतालमा उपचारका लागि जाने हो भने रोगको कारण पत्ता लगाउन आवश्यक प्रश्न र जाँचलाई पनि बुझेर सहयोग गर्नुपर्छ। सत्य तथ्य नबुझी घटनालाई तमाशा बनाउनु वा कसैको प्रतिष्ठामा अनावश्यक आघात पुर्याउनु उचित हुँदैन।
2026-10-04 02:48:13
28
7 July :
अर्को चाहि 5 barsa kata gako ta.doctar lai फसाउन खोजेको हो.
2026-10-04 02:22:56
35
(DR).N.B.D🇦🇺 :
यो सरासर फसाउन खोजेको हो
2026-10-04 01:52:30
53
R.पि.sharर्मा(Sharma)💎 :
अब म डक्टर नबन्ने बिचार गरे यसरी कुटाई खानलाई त प्रहरिनै बन्ने बिचार गरे अर्काे जुनिमा है😳😳😳
2026-10-04 02:17:47
31
l.pun4 :
White discharge hunca vanepaci married hoki unmarried ho vanira sab doctor le question garcaa ..
2026-10-04 04:02:40
1
binod malla🇺🇸💥 :
out of control re
2026-10-04 04:49:38
0
Arun :
फसाउने नियत भएर हुन सक्छ।
2026-10-04 02:33:50
86
Susmita Shrestha Khatri :
xina Galte doctor ko🙏🙏
2026-10-04 02:35:59
15
muna lama :
seto Pani bakxan vane Dr le hat halera herxa ghau xa xaina vanera herxa hi
2026-10-04 02:39:52
0
MGRNi🙊❤️🦋 :
सेतो पानी बगदा प्राइभेट पार्ट मा हात हाल्ने हुन्छ यो मैले 2 दिन अगाडि गण्डकी हस्पिटलमा गरेको थिए🙏
2026-10-04 03:22:40
23
🌸Neesha🌸🇳🇵 :
yo case k ho tha vayena tara kohi yo samasya ly janu vako xa vani sodxan married unmarried check hunxa private part if you not comfortable with male doctor you can go with female doctor
2026-10-04 03:19:52
5
Aayan 🫂 :
4 agadiko kura yatibars bars Sam kin chip basyko ta
2026-10-04 03:28:40
5
Laxmi Pandey :
अहिले पनि त छातीमै छोएर धकल्यो त्यसले।
2026-10-04 02:54:13
13
Bhim Shrestha :
डाक्टर लाई फसाउनखाेजेकाे हाे जस्ताे लाग्छ उचित छानबिन हुन पर्याे ।
2026-10-04 03:04:57
6
yub Ai 99 :
नेपालमा अहिले डाक्टरहरूका लागि पनि अवस्था निकै गाह्रो बन्दै गएको जस्तो लाग्छ। ती युवतीलाई जाँच गर्नुअघि डाक्टरहरूले अनुमति लिएर नै जाँच गरेको भनिएको छ। यदि त्यो कुरा सत्य हो भने, त्यसैलाई आधार बनाएर डाक्टरहरूलाई मात्र दोषी देखाएर फसाउन खोज्नु उचित हुँदैन।
डाक्टरकहाँ स्वास्थ्य जाँच गराउन गएपछि आवश्यकताअनुसार शरीरका विभिन्न भाग र समस्या भएको ठाउँ जाँच गर्नु उनीहरूको जिम्मेवारी नै हो। आफूलाई कुनै समस्या वा असहजता महसुस भएको भए सम्बन्धित व्यक्तिले त्यही समयमा डाक्टरलाई स्पष्ट रूपमा भन्नुपर्छ र आवश्यक परे अर्को डाक्टरको राय लिन पनि सकिन्छ।
तर यसको अर्थ डाक्टरलाई कानुनभन्दा माथि राख्नुपर्छ भन्ने होइन। दुवै पक्षलाई समान रूपमा सुनेर, प्रमाणका आधारमा निष्पक्ष छानबिन हुनुपर्छ।
यदि युवतीको आरोप सही हो भने दोषीलाई कानुनअनुसार कडा सजाय हुनुपर्छ। तर यदि आरोप गलत सावित भयो भने निर्दोष डाक्टरलाई पनि झुटो आरोप लगाएर फसाउनु हुँदैन।
2026-10-04 02:28:27
6
Med_Info :
पुरुष स्वास्थ्यकर्मीले जाच गर्दा अनिवार्य सहयोगी महिला स्वास्थ्यकर्मी राख्नु पर्दथ्यो । चिकित्सक वा स्वास्थ्यकर्मीको सचेत हुनु पर्छ अनि जाच गर्दा हरेक पटक स्विकृत लिनु पर्छ । महिला स्वास्थ्यकर्मी नभए परिवारकै सदस्य राखेर जाच गर्नु पर्छ। सम्वन्धित निकायको ध्यान पुगोस्।
2026-10-04 03:02:21
6
PHYSIO THAKUR BUTWAL9847027000 :
आरोपित व्यक्ति को शैक्षिक प्रमाण पत्र के हो??सम्बन्धित रोगको dr हो या औषधि बेच्ने मात्र??
2026-10-04 01:29:40
11
Ariana 🧿 Grg :
हो जुनैसुकै अंग होस त्यो हेर्न छुन पाईयो बिरामीको बिमारी अनुसार चिकित्सक ले! तर निप्पल खेलाउनको तात्पर्य के हो त्यो पनि भनिदिनुस न त । यही हो उपचार ???
2026-10-04 04:37:45
1
MaindRelaxsongs 😘🌹🥀🎋🌷💯 :
hospital ma suraxit xainan hamra didi baini haru ani bahira ka suraxit huna sakun garo xa sister haru laie ni 🥹🥹🥹🥹🥹🥹😘
2026-10-04 04:44:13
0
To see more videos from user @rajaramneupane392, please go to the Tikwm
homepage.