भाञ्जी, तपाईं त अहिले जापानका प्रायः सबै प्रान्तमा चर्चाको शिखरमा पुगिसक्नुभयो 🇯🇵तपाईंलाई नचिन्ने नेपाली जापानमा सायदै भेटिएला जापानमा तपाईंले साँच्चिकै उत्पातै मच्चाइदिनुभयो तपाईंको यो अद्भुत प्रगति देखेर मनैदेखि खुसी र गर्व लाग्छ।यसरी नै जापानको TikTok मा आगो सल्काउँदै, अझै चम्किँदै जानुहोस् भाञ्जी! 🔥🔥🔥
2026-10-04 04:13:31
0
To see more videos from user @dipashreeshrestha, please go to the Tikwm
homepage.