@adhikarimenuka2: #याे भिडीयाे मेराे पैसा लगेर फिर्ता नगर्ने हरु सम्म पुगाेस 20 वर्ष सम्म पैसा फिर्ता नगर्ने पनि छन् के गर्नु काेहि जग्गा किन्न लाई काेहि बिदेस जान लाई काेहि पसल गर्न लाई भनेर माग्ने नतिर्ने 😩 जग्गा किनेर जग्गाकाे मूल्य कराेडाै पुग्दा पनि मेराे पैसा फिर्ता नदिने काेहि बिदेस जान भनेर लगेर बिदेस बसेर पैसा कमाएर आएर पनि पैसा नतिर्ने लुकेर हिड्ने उल्टै ठुलाे ठुलाे कुरा गर्ने काेहि पसल गरेर पैसा कामाएर पनि अर्काकाे पैसा नतिर्ने आज त यति मात्र लेखे कुनै दिन नाम ठेगाना र तीन पुस्ते सम्म सार्बजनिक गर्छु साेझाे मान्छे लाई लाटाेरिस उठेपछि 😡😠😡😡