@vastuastro1976: शुक्र ग्रह अस्त मा गर्न नहुने सबभन्दा महत्त्वपूर्ण कुरा मलाई यो दिनुहोस् , मेरो परिवार को प्रगति होस , रोग नलागोस वा कुनै पनि कामना राखेर भगवान सङ्ग नमाग्ने। खाली भगवान लाई धन्यवाद दिने । विशेष गरि माता लक्ष्मी लाई कुबेर जि लाई आज सम्म जति धन , प्रेम , यात्रा बिलासिता को जीवन दिनुभयो त्यो सबै को लागी धन्यवाद दिने। माता लक्ष्मी सङ्ग कुरा गर्ने दोहोरो । हामी चाहिँ खाली माग्छौ मात्र जुन हाम्रो स्वार्थ हो। माता लाई हाल खबर सोधपुछ गर्नुहोस, सबै कुरा गर्नुहोस् अनि अन्तिम मा आज सम्म जे हासिल गर्नु भयो तेस्को लागि धन्यवाद भन्नुहोस् अनि राम्रो सङ्ग बस्नुहोला भनेर बिदा माग्ने । जय माता लक्ष्मी जय कुबेर जि कि जय जय जय 🇳🇵👏🙏✍️✍️✍️❤️❤️❤️🇳🇵🇳🇵🇳🇵