Abo Harkasampang ko birodi haruko Palo ayo hai garera dekhau
2026-10-07 04:59:56
48
YB GM :
कर्णाली ले आँसु मात्र बगाउछ आशुका कारण बगाउदैन 😭😭😭😭
2026-10-07 04:23:45
51
पुरानो काथा🌹🌹 :
जय हर्कवाद।
2026-10-07 10:39:03
16
Govinda Xettri :
मुइले घर छाणि सहर जादा मेरि आमा पन यसरि रुदि छन्🥺🥺🥺
2026-10-07 08:11:19
14
Jeshmit8324 :
jaba sama karnali ra sudurpaschim bandaina taba sama mero lagi rasopa pani yemaley barabar ho
2026-10-07 10:44:19
1
Bhumika chhetri :
2026-10-07 08:54:58
6
Mahendra Raj Rai :
चिन्तानगरौ कर्णाली बासी हो हाम्रो श्रमपिता हर्क साम्पाङ ज्यु अब चाडै कर्णाली तिर हुम्ला तिर आउदै हुनुहुन्छ
2026-10-07 11:39:36
3
Keshav Aryal :
hamro desh ko awasta 😢😢😢
2026-10-07 10:55:26
1
D!P3N :
गाह्रो कति छ कसले देख्छ र
2026-10-07 09:03:20
2
Ashik🇳🇵🇸🇬 :
नेपाल देशमा प्रधानमन्त्री छैन कि क्या हो
2026-10-07 13:56:16
1
𝓣𝓲𝓴𝓪 𝓼𝓾𝓷𝓾𝔀𝓪𝓻 :
अब झोलुङ्गे पुल को लागि तेहाका समुदाय ले सङघर्स समिती बनायर हर्क साङपाङलाई आवाहान गर्नु पर्यो त्यो ठाउँ मा हर्कसाङपाङ आफै गय भने स्टन गर्न गयको भन्छ्न बिरोधिहरुले
मेरो जिल्ला बझाङ पनि पिछडिएको क्षेत्र हो तर पनि सरकार मेरो जिल्लालाई बजेट न हालिदिए हुन्छ कर्णाली म हिड्नलाई बाटो घाटो पुल बनाई दिनुन पिलिज बिन्ती छ 🥲😭😥@balen sir
2026-10-07 06:19:38
2
Mr. ThaQurEee📿 :
कठै हाम्रो कर्णाली😭🥲
2026-10-07 10:49:24
0
yogi paulnath :
कर्णाली मा बिकास भन्दा बस्ती मिलाउनुपर्छ 🙏🙏🙏
2026-10-07 08:52:40
1
Seema Shreastha :
plz Sarkar ata pani dhyan dinu parx 🙏
2026-10-07 08:11:11
1
Mahesh Bohora Xettiri :
कस्लाई भन्नु कर्णाली काे पिडा🙏🙏
2026-10-07 15:00:40
1
पुण सुनुवार :
tesaile mato ma vote garnu parx vandai xuta🥰
2026-10-07 15:13:28
0
kabita khatri :
साँच्चै यो कर्णालीका लागि कोही सपुत जन्मिएको छैन? परिवर्तन हुन्छ कि भनेर देशमा नयाँ पार्टीलाई जितायौँ तर फेरि पनि कर्णालीको अवस्था फेर्न सकिएन।
हजुर, स्कुल जानका लागि स्कुल बस कुर्नुहुन्छ पाँच वर्षकी नानी दीपिका टुइन चढेर स्कुल जानुपर्ने बाध्यता छ।
प्रधानमन्त्रीज्यू हजुर काठमाडौंका चोक चोकका सडक चम्काउन व्यस्त हुनुहुन्छ होला तर मेरो कर्णालीमा खोला वारपार गर्नसमेत बाटो छैन।
हामीलाई फ्लाइओभर कालोपत्रे सडक वा ठूला ठूला संरचना चाहिएको छैन सरकार। हामीलाई त खोला वारपार गर्नका लागि एउटा झोलुङ्गे पुलको व्यवस्था गरिदिनुहोस्। त्यति मात्रै गरिदिनुभयो भने पनि हाम्रा लागि ठूलो कुरा हुनेछ।
कि त कर्णालीलाई नेपालको नक्साबाटै हटाइदेऊ, कि कर्णालीको मर्म बुझिदेऊ सरकार।🙏😭
2026-10-07 15:09:25
1
Anjana Katuwal Malla👸🏻👑🪬 :
“कर्णाली ले आँसु मात्र बगाउछ आशुका कारण बगाउदैन”🥹🥹🥹🥹आमाको मन बाध्यता र छोराछोरीको भबिष्य😭😭😭😭😭
2026-10-07 15:14:29
0
deepikagurung8719 :
बुझ्नेहरुलाई आँशुका एक थोपा नै काफी छ 😭
2026-10-07 15:06:57
0
पRi :
2026-10-07 15:06:46
0
To see more videos from user @santos.regmi, please go to the Tikwm
homepage.