@leogoat2006: झट्ट हेर्दा मेस्सी राजाको याद आयो पेलान्टी पाउँदा अर्जेन्टिनाले अब मेस्सी राजा आउन्छ पेलान्टी हान्न जस्तो भय तर मेस्सीको पेलान्टी हान्ने अब चान्स लौटारो मार्टिनेजले पाए अर्जेटिना बाट जेहोस केटा हरुले अझै पनि मेस्सी छन है जस्तो महसुस गराईराछ्न राजाको सेलिब्रेसन गरेर।