@purvibluesofficial: सुदूरपश्चिमकै अन्तिम सहर महेन्द्रनगर लगायत एसियाकै सबैभन्दा लामो झोलुङ्गे पुल तथा महाकाली पारी रहेका दोधारा चाँदनी समेत अवलोकन गर्ने छौ, भिडियो अन्तिम सम्म हे्र्नुहोला। #travelnepal #cultureshock #traveltips #purviblues #backpackerlife