euta female nurse aniwarya rakhnu parx male doctor le check up garda
2026-10-04 07:56:43
0
Huma Kaucha :
यो सरासर फसाय को हो।
2026-10-04 08:02:51
34
Be loyal 🇳🇵 :
Master planning ho...
2026-10-04 09:14:17
0
Samjhana Mahatara :
चेक जाँच गर्दा नानि सँग को थियो।साथ मा एक्लै चेक गर्ने त नहुने हो ।।।छानबिन गरियोश
2026-10-04 07:50:11
5
bhandariॐ :
आफुलाइ असजिलो महसुस भयो भने आफुसित कोइ लियेर जानुनी खाली डाक्टरलाई कुटेर तर्साउने काम नगरम है छानबिन गरेर सत्ये छान्बिन गरि दोसिमाथी कडा कार्वाही हुनुपर्छ
2026-10-04 08:21:43
5
Bimala Karki :
एकजना लेडीज पनी राख्नू पर्ने डाक्टरको नियत ठिक लागेन
2026-10-04 07:53:00
2
Gautam Gyan Thapa :
लफडै नगरेपनि केही अब्जेक्सन त गरेको हुनुपर्छ नि तत्कालीन समयमै।
2026-10-04 07:07:08
3
Rup Kc :
yo sadayantra ho jasto chha
2026-10-04 06:56:13
4
Kabiraj Khanal :
यो सरा सर फसाउने खेल हो
2026-10-04 14:42:33
0
Pema Tee :
pre planned ...
2026-10-04 10:27:51
0
subikshya :
Doctor laie fasawona khojyko hoo
2026-10-04 10:45:27
0
➳ᴹᴿ°᭄ꢺѧᴍᴇᴇʀ☆ :
मलाई पनि चाकमा सुई लगाउँदा नर्सले कट्टु खोल्न लगाउँछिन्, अनि सुई लगाउने ठाउँमा मसारेर सुई लगाउँछिन्। मलाई पनि लाज लाग्छ, असहज महसुस हुन्छ। अब के म बाहिर आएर २–४ जना मान्छे बोलाएर क्यामेराको अगाडि “नर्सले गलत नियतले मेरो कट्टु खोलिन्, चाक मसारिन्” भन्दै हिँड्नु?
सेतो पानी तलको मुखबाट बगेको हो डाक्टरले माथिको मुख हेरेर, गाला मुसारेर निको बनाउने त होइन होला नि! बिरामीको समस्या हेरेर आवश्यक ठाउँ जाँच गर्नु, छुनु र परीक्षण गर्नु डाक्टरको पेसागत जिम्मेवारी हो। अलिकति असहज महसुस हुँदैमा मात्रै डाक्टरको नियत खराब थियो भन्न मिल्दैन।
गलत भएको हो भने प्रमाणसहित कानुनी कारबाही होस्। तर क्यामेराको अगाडि थप्पड हानेर, भीड जम्मा गरेर कसैको इज्जत ध्वस्त पार्न चै पाईदैन !!
2026-10-04 12:58:53
0
sujan shrestha 🔔 :
पहिला त्यहाँका स्थानीय मानिसहरूसँग पनि सोधपुछ गर्नुस्। यो डाक्टरको नियतबारे उनीहरू के भन्छन्, त्यो पनि बुझ्न जरुरी छ। डाक्टरको नियत नै नराम्रो भएको हो भने अरू स्थानीयसँग पनि यस्तै व्यवहार गरेको प्रमाण वा गुनासो हुनुपर्ने हो। तर अरू कसैसँग त्यस्तो व्यवहार नगरेको र यी दुई जनासँग मात्रै यस्तो घटना भएको हो भने, यी दुई जनाले डाक्टरलाई फसाउन खोजेको हुनसक्ने शंका पनि हुन्छ। त्यसैले निष्कर्षमा पुग्नुभन्दा पहिले दुवै पक्षको कुरा र सत्यतथ्य बुझौँ।
2026-10-04 12:22:53
0
प्रताप निरौला :
फसाउने काम हो यो
2026-10-04 12:23:24
0
piliyar tamang :
यो सिदै फसाको होउ
2026-10-04 10:50:37
0
prodesi lafa :
yo khel kheleko jato lakhxa malai🙏
2026-10-04 08:09:31
0
bintamang2 :
🥰
2026-10-04 08:39:53
0
lawansyangtan :
फसाउने नियत हो ।
2026-10-04 14:45:42
0
rameshor bar :
sab yojanaa banayera natak
2026-10-04 08:54:44
0
kohinoor unisex & training snt :
Galti thapa doctor ko ho ni aaj vanda 3 barsa agi mero sathilai yastai gareko x uhale
2026-10-04 09:56:00
0
Mr Bomjan.2045 :
हाम्रो गाउमा पनि यसरिनै फसाएको थियो
2026-10-04 08:43:17
0
🅸🆃'🆂メ🅼🅴メ🅳🅴🅱メ :
Dashain औदै छ पैंसा त कमाउनै पर्यो नी[Snicker][Snicker]
2026-10-04 10:13:09
0
To see more videos from user @shreekulgiri, please go to the Tikwm
homepage.