@harkarajrai56: विक्रम नेपाली जो शारीरिक रुपमा पूर्ण स्वस्थ हुनुहुन्न ! उहाँको लागि श्रमदान मार्फत घर निर्माण सम्पन्न गरेर जिम्मा लगाइएको छ ! उहाँ र उहाँको जीवनसंगीनीको मुहारमा छाएको मुस्कान र खुसीले मन आनन्दित बनेको छ ! श्रम संस्कृतिले जनताको मुहारमा सधैं यसरी नै मुस्कान ल्याउने छ ! सम्पूर्ण सहयोगीदाता एवम् श्रमदाताज्यूहरुप्रती सम्मान अनि नमन छ ! हामी उठ्छौं ! हामी जुट्छौं ! एकजुट भएर अघि बढ्छौं ! जय श्रम ! जय श्रमदान ! जय श्रमदाता ! जय देश ! #Harkasampang_A_Revolution #Shram_sanskriti_party #Chairman
hoina dori panipo arganik raxa ta sram garera dori banako kakasle bichar garnu vo
2026-10-04 08:31:58
1
Kanxa💫 :
ढुवानि खर्च=700000
खाना खर्च =600000
घरमा खर्च =300000
जम्मा खर्च =1600000
2026-10-04 08:16:43
21
Kanchi😊 :
wow congratulations jai mato🙏
2026-10-04 07:34:51
2
Mr. Lx :
अब लगानि कति भयो भनेर खर्च विवरण सार्बजनिक गर्छन होला 😅😀😂
2026-10-04 08:59:20
1
international vena :
गरिब दुखीको भगवान सर 🙏🙏
2026-10-04 08:02:17
4
🅐︎🅚︎🅢︎🅐︎🅡︎ :
BALEN ले कटी ओटा गरिब काे घर बनाएर दियो। घन्टहरूले धनी पनि यति धनी छ भन्छन् बालेन् आफ्नो धन साईबर सेना पाल्ने शक्ति खरिद गर्ने प्रयोग बाहेक देश र जनताको लागि कुनै संरचना बनाको छैन हर्क साम्पाङ extra contribute गर्न सक्ने क्षमता राख्ने लिडर हो व्यवहारिक नेता रेड बूककाे नियमित सरकारी बजेटको काम बाहेक पनि जनतालाई रिझाएर विश्वासमा लिएर 1000 संरचना निर्माण गरेर धरानमा क्षमता देखाइसकेको नेता हो👍👍👍👍👍 अरु नेता बुढा पार्टीको नेताहरु केपी शेरे भन्दा प्रचण्ड ठीक त्यो भन्दा पुराना बुढा नेताले अरु नयाँ नेतृत्त्व हरु गगन,भीम,जनार्दन रोक्ने उनीहरुलाई निमुठ्ने पार्टी भित्र बाहिर युथ नेतृत्व नस्वीकार्ने भन्दा zenz andolan hijakaer बालेन ठीक बालेन भन्दा देश र जनताको लागि हर्क साम्पाङ ठीक।।।।
2026-10-04 08:26:15
1
दिलकुमारी मोक्तान :
जय माटो जयदेस जय हर्क बाद श्रम दान गरो देश बचाउ सबै जना लाई धेरै धेरै धन्यवाद छ 🙏🙏♥️♥️👌👌👌👌👌✊✊🇳🇵🇳🇵💪🇳🇵🇳🇵👍👍👍👍👍👍👍
2026-10-04 08:15:48
1
🌈💎🌙RM SANTOSHI :
Good job jay mato🙏
2026-10-04 09:16:29
0
Mr. मगर चन्द्र(सिरहा)🇳🇵 :
होस कमेन्ट गर्दिन मत
2026-10-04 09:10:40
0
Rohit Singh :
2026-10-04 08:53:42
1
Pabina Limbu :
जय माटाे जय देस
2026-10-04 09:29:31
0
✍️गोठालो कर्मको❤️ :
एकदम असल कर्म!तपाईंको भलो होस!
2026-10-04 09:12:46
0
Mohan Ghimire :
raamro kaam ko lagi sadai support xa🤝🫡
2026-10-04 09:15:55
0
🇳🇵सर्लाही,बाट है हजुर🌹 :
श्रम संस्कृति पाटी जय माटो
2026-10-04 09:01:21
0
To see more videos from user @harkarajrai56, please go to the Tikwm
homepage.