@shortnews36: मेडिकलमा भएको घटनाबारे पीडितको गम्भीर आरोपमा दिए यस्तो जवाफ!आखिर के भएको थियो?.Vpost-398#shortnews36 #bhojrajthapa #kohalpurmuser #balenshah #sudangurung @Ashika Tamang
सेतो पानी तलको मुखबाट बगेको हो डाक्टरले माथिको मुख हेरेर, गाला मुसारेर निको बनाउने त होइन होला नि! बिरामीको समस्या हेरेर आवश्यक ठाउँ जाँच गर्नु, छुनु र परीक्षण गर्नु डाक्टरको पेसागत जिम्मेवारी हो। अलिकति असहज महसुस हुँदैमा मात्रै डाक्टरको नियत खराब थियो भन्न मिल्दैन।
गलत भएको हो भने प्रमाणसहित कानुनी कारबाही होस्। तर क्यामेराको अगाडि थप्पड हानेर, भीड जम्मा गरेर कसैको इज्जत ध्वस्त पार्न चै पाईदैन !!
2026-10-04 12:55:25
57
Bipana Bhandari DC :
अहिले त पुरुस हिन्सा धेरै छ सर
2026-10-04 13:10:51
42
Binda Chhetri :
Bichara yo sir lai justice milos.
2026-10-04 10:54:20
28
Narayan Nepali.🇰🇼 :
यो १००% फसाउने खेल हो सर
2026-10-04 10:37:10
185
Bhabana khadka ❤️ :
Dr ko galti xaina jasto lagxa hai ,,,
2026-10-04 12:59:04
17
Raj Kumar :
कुन ठाउँ को घटना हो ।
2026-10-04 12:06:53
9
Mr.Poudel ❤️ :
medical ma cc camera xaina
2026-10-04 11:45:33
7
ghimire :
: यो डाक्टरलाई फसाउन खोजिएको हो ।
2026-10-04 11:30:05
68
thapa :
१००/कमाउने र फसाउनेखेल हो?😳😳
2026-10-04 12:21:46
14
@Broken—Hea-rt—98 :
मिडिया र ति २ जना महिला लाई कडा सजाय हुनु पर्छ
2026-10-04 13:12:48
9
<लिम्बू_Ni>🥰🎮❤️ :
यो सब फसाउन खोजेको १००%
2026-10-04 11:18:24
44
Gorey👑✊️♥️ :
doctor 100% sai xahh
2026-10-04 13:48:15
0
ᑌᔕᕼᗩ_丅ᕼᗩᑭᗩ👑❤️ :
ko sahi rw ko galat vanni ta thaha xainw Tara video herda doctor laii dekherw Tith lagyo bichara Yesto haat paat ta garna na huni ho media pani na bolaunu parni ho case bhari halna Sakhnu hunxa ta sister le Balla po satye k ho investigation hunxa Sabaii ko ta personal life ho Yesto Media bolayera beijet garnw na huni ho Sidhaii Media bolayera Action liyeko jasto vayo yo ta ,,,,Ramro sanga Investigation hos doshi laii ramraii Sajaye hos yeii vanna chahanxu🙏
2026-10-04 14:21:04
1
Shyam Kumar Anant Magar :
सम्बेदन सिल अङ्ग जेक जाँच गरन जादा के टाउको मा चेक जाँच गरछत यो सरासर फसाउने खेल हो किन चार बर्ष सम्म यस्तो क्रीयाकलाप लुकाइयो त त्यो पनि छानबिन हुन जरुरी छ .👍👍👍👍
2026-10-04 11:26:18
23
Susmita Shrestha Khatri :
doctor sahe ho 🙏🫡
2026-10-04 11:25:17
28
Peace💎❤️ :
Bichara dr esto hunu hunna
2026-10-04 14:46:31
0
Rhishiswar sapkota :
यस्तो क्रिया कलापले समाज के सन्देश जान्छ यो सोत डाक्टरलाई फसाउन खोजेको हो
2026-10-04 11:36:00
5
MOKTAN SONI 💔💔 :
बिचरा यो doctor को अनुहार देखेर कति माया लाग्यो 🙏🙏🙏😢
2026-10-04 11:51:22
12
बलराम खाँण ठकुरी, :
लुटी खाने ठगि खानेको कमिछैन, नेपालमा,
2026-10-04 11:50:15
9
Gopal Aryal :
डाक्टरको प्रोटोकलमा महिला बिरामी हेर्नू पर्दा आफ्नो परिवारिक सदस्य अनुपस्थित भएको अबस्थामा डाक्टरले आफूसंग महिला सहकर्मी सगै राखेर हेर्नू पर्छ भन्ने हुन्छ
डाक्टर ले यो प्रोटोकल पूरा गर्नुपर्ने थियो हजुर ॥
2026-10-04 10:18:57
16
MR.LIFE XETTRI 🇳🇵👨💼💼📈 :
100 % फसाउने योजना हो
2026-10-04 12:44:54
7
Bimash Thapa :
100% fashauna lako ho
2026-10-04 10:35:26
9
Asmita Bishokarma :
यो फसाउने खेल हो किन चार बर्ष सम्म यस्तो क्रीयाकलाप लुकाइयो त त्यो पनि छानबिन हुन जरुरी छ
2026-10-04 11:04:29
8
kanxa :
पहिला त्यहाँका स्थानीय मानिसहरूसँग पनि सोधपुछ गर्नुस्। यो डाक्टरको नियतबारे उनीहरू के भन्छन्, त्यो पनि बुझ्न जरुरी छ। डाक्टरको नियत नै नराम्रो भएको हो भने अरू स्थानीयसँग पनि यस्तै व्यवहार गरेको प्रमाण वा गुनासो हुनुपर्ने हो। तर अरू कसैसँग त्यस्तो व्यवहार नगरेको र यी दुई जनासँग मात्रै यस्तो घटना भएको हो भने, यी दुई जनाले डाक्टरलाई फसाउन खोजेको हुनसक्ने शंका पनि हुन्छ। त्यसैले निष्कर्षमा पुग्नुभन्दा पहिले दुवै पक्षको कुरा र सत्यतथ्य बुझौँ।
2026-10-04 12:03:18
1
Sn Mehta995 :
यो १००% फसाउने षड्यन्त्र हो। जस्तो लाग्छ। डाक्टर लाइ हात पात गर्ने लाई कारवाहि गर्नु पर्छ।
2026-10-04 14:19:59
2
To see more videos from user @shortnews36, please go to the Tikwm
homepage.