@durasumina: ####

Shanta Dura92
Shanta Dura92
Open In TikTok:
Region: NP
Sunday 04 October 2026 09:02:03 GMT
99362
9868
286
175

Music

Download

Comments

ksrajput273
ks rajput :
so beautiful 👌😍🥰🥰🥰😍😍👌
2026-10-05 03:53:03
0
mahen.thapa8
Mahen Thapa :
[Red heart][Red heart]
2026-10-05 03:48:34
0
himal5253
Himal :
so beautiful
2026-10-05 00:56:42
0
romas731
romas ghale :
wow biutyful
2026-10-04 14:30:34
1
pawanthapa53
Pawan Lhayo Magar ❤️ :
virel Manxe😁
2026-10-05 06:59:16
0
shubhampanchal6961
shubhampanchal6961 :
very beautiful ❤️
2026-10-04 09:31:36
0
lank.ranapehali
MR.SIR.जि😘🫰🫶 :
@MR.SIR.जि😘🫰🫶:कालो टीका लगाउने गर्नु लाग्न सक्छ कसैको नजर कोक्का कोला फिगर मा करोडौ फ्यान लट्ठ परेका छन् जे लगाए पनि सुहाउने हजुर को फिगर मा आहा कति राम्रो भिडियो मिलेको जिउडाल , आकाश जस्तो निधार, महादेवको जस्तो आँखा , झरना जस्तो कपाल , चन्र्दमा जस्तो मुहार। यस्तो राम्रो मान्छे को यस्तो राम्रो फोटोको बयान स्वयं ईन्द्र को बाबु चन्द्रले त गर्न सक्दैनन् म त एक मानव न परेॅ। तैपनी एक लाइक सम्म गरेको छु। यस अनुहार tiktokको भित्तोमा एक भन्दा बढी लाईक गर्न पाईन्न रहेछ नत्र सारा जिवन यहि भिडियो मा लाईक गरेर विताउने थिँए।कस्सम ढॉटेको होइन ! सानैदेखि धेरै भिडियो फोटा देखियो तर तपाइको जस्तो भिडियो अहिले सम्म देखेको थिइन! Aeroplane धेरै देखियो तर तपाइको भिडियोको विशालता त्यो aeroplane मा पनि देखिन निश्चल बगेको पानि पनि देखे तर तपाइको भिडियो जति सुन्दर त्यो पानी पनि थिएन गुच्चा त के होर त्यो भन्दा गोलो तपाइको ऑखा light को speed त के होर त्यो भन्दा छिटो चल्ने तपाइको दिमाग सेतो हिउ पनि देखे तर मा कसम तपाइको भिडियो भन्दा सेतो र गोरो त त्यो हिउ पनि थिएन हजुरको फोटो एकदम राम्रो छ किप इट अप येसरी नै भिडियो tiktokमा हाल्नुस् एकदिन ठूलो मान्छे बन्नु हुन्छ अनि तपाइको भिडियो खिच्ने पनि कुनै DSLR केमरा खेलाउने व्यक्ति भन्दा कम छैन होला Fair&Lovely ले पनि धोका खान्छ हजुरको भिडियो देखेर जय हजुरको भिडियो भनेको त एस्तो हुनपर्छ नि हिरा भन्दा कम छैन आज्कल जस्तो पायो तेस्तै फोटो हाल्छन मान्छेहरु तर यो फोटो३०°,४५° चाही ९०° हेरेपनि सुन्दर देखिन्छ । यो भिडियो देखेर जो कोहिलाई पनि फस्ट साइट लभ पर्न सक्छ त्यसैले होशियार हुनुहोला । यस भिडियोलाइ सङ्रहमा लगेर राख्ने हो भने पनि लाखौले हेर्न आउनेछन । ...करोडौंमा लिलाम पनि हुन सक्छ । मैले एति राम्रो विडियो देखेकै थिएन ।कस्सम कसम से हो के त्यो चम्किलो मुहारको तारिफ मैले गर्न छुटाए भनेर नरिसाउनु जुन भन्दा चम्किलो धपक्कै बलेको मोहडा आहा कति राम्रो के । जुनले पनि हजुरको यो चम्किलो मुहार देखेर डाहा गर्छ त्यो केश त्यो आखा त्यो ओठ त्यो हसिलो मुहार आहा साच्चै कति मिलेका र सुहाएका हुन सबै कुरा । तपाइलाइ त भगवानले दिनरात मेहेनत गरेर यस्तो राम्रो बनाएर पठाएका हुदा हुन है । भयो छोडनुस तपाईको सुन्दरताको बयान गर्न त५०० पानाको किताब नै लेख्नुपर्ने हुन्छ त्यसैले यहा बयान गरेर साध्य छैन । अझै गर्थे बयान तर ऐले अबेर भयेछ ल कीप इट अपl जो पाई लाई यो भिडियो नदेखाउनु होला फेरि हृदयघात को शिकार होलान ल 👌👌🫰🫶🥰
2026-10-05 08:26:58
0
ashishranamgr123
Ashish Rana :
दामी
2026-10-05 07:46:40
0
prem.dura8
®️dai KO dai :
🌹🐬🍂💠💫🌺🐸💲अति राम्रो मिठो प्रस्तुति साह्रै मन पर्यो धन्यवाद टक्र्याउन चाहन्छु
2026-10-04 09:15:03
0
sumanthakuri37
suman🇦🇪 :
@suman🇦🇪:🌹आहा हँसिलो मुहार सफा मन❤उच्च बिचार सुन्दर सोच अनि उत्कृस्ट🥀प्रतिभाले भरिपुर्ण प्रस्तुती लाई कुन शब्दले❤बयाँन गरु जति तारिफ गरेपनी कमै हुन्छ❤भगवान सङ्ग प्राथना छ जता जहाँ भएपनि हाँसि खुसि देख्न पाउँ जिवनको❤हरेक क्षणमा माँयाँ को न्यानो💕आभास मिलि रहोस समय परिस्थितिले जति टाढा❤बनाए पनि सकारात्मक❤ सोचका साथ जिवनमा याँदहरु आई रहोस🥀सँसार को सारा खुसी मिलोस❤भगवान को आशीर्वाद मिलोस जीवन सोचेको🥀भन्दा पनि सुन्दर रहोस यहि कामना गर्दै मिठो सम्झना💞को साथै सफलताको अनमोल🥀शुभकामना♥️🥰🥀❤️🌹🌹
2026-10-04 18:55:41
1
chetana.gm7
CheTana🦋 GM :
cute
2026-10-05 07:47:44
0
s.....k905
handsome :
❤️❤️❤️❤️❤️🥰🥰🥰🥰🥰🌹🌹🌹🌹🌹
2026-10-05 04:55:17
0
santoshi.sunar61
sanu love santoshi :
nice
2026-10-05 07:39:31
0
nim065
Nim Thapa Nim Thapa :
❤️❤️❤️
2026-10-05 08:26:28
0
jagat.gc2079
Jagat.gc7 :
🥰🥰@Jagat.gc7:🥰हजुरको जिवन मन्दिरमा बलेको दियो जस्तो उज्यालो होस् हजुरको जिबनमा सोचेको भन्दा पनि सुन्दर होस् तारा जस्तै सन्सार भरि छाइरहोस् देखेका सबै सपनाहरु पुरा हुदै जाउँन जिन्दगीको हरेक खेलमा जित सधै हजुरको होस् आफू पनि हाँस्नु अरुलाई पनि हँसाउनु मिठा मिठा प्रस्तुति लिएर सधैं भरि टिकटक सञ्जाल सजाई हरेकको ढुकढुकी बनेर बस्नु अझै सफलताको अनगिन्ति शुभकामना मिठो सम्झना अटुट मित्रता र प्रतिभालाई करोडौं शब्दले शुभकामना छ हजुरलाई🤗♥️🙏
2026-10-04 09:50:24
1
nirlo687
Nirlo :
मीठो छ👌👌👌
2026-10-04 12:42:49
1
sitarai_08
Sitarai :
🌹🌹
2026-10-05 06:20:22
0
mekh.bdr.ale
Mekh Bdr ale :
👌👌👌
2026-10-05 06:35:44
0
gulmili2
mohan Adhikari ❤️ :
@mohan Adhikari ❤️:@mohan Adhikari ❤️:@mohan Adhikari “परिवारको खुसीका लागि परदेशिएको हुँ, तर यही परदेशले परिवारसँग बिताउने समय खोसिदियो। यही नै परदेशी को सबैभन्दा ठूलो मूल्य रहेछ।
2026-10-05 05:01:20
0
glgurung5
@1234Gurung LL :
2026-10-05 02:59:10
0
bhimgc
Bhim Gc :
wow
2026-10-05 09:10:00
0
singarkumarnepali
SingarKumarNepali :
@SingarKumarNepali:@SingarKumarNepali:आहा एकदमै राम्रो संगीतको साथमा हजुरको अभिनय हेरेपछि मनै खुसीले रमाउन थालेको छ। म सधैं यस्तै यस्तै प्रस्तुतिहरूको पर्खाइमा बसिरहेको हुन्छु। यति सुन्दर अभिनयलाई म कसरी मूल्याङ्कन गरौँ सम्मान छ यति सुन्दर अभिनय गर्ने मान्छेलाई आगामी दिनहरूमा पनि यस्तै प्रस्तुतिहरूको पर्खाइमा बस्नेछु। नचाहेर पनि यति सुन्दर प्रस्तुतिबाट ओझेल पर्न बाध्य भए म छुटेर गए पनि अजित हजुरको सुन्दर प्रस्तुतिहरु मेरो दुवै दृष्टिमा हमेशा घुमेर हानेछन् सफलताको अग्रिम शुभकामना व्यक्त गर्दछु 🙏🙏🙏🌹🌹🌹👌👌👌👌 लेखक सिंगार कुमार कान्छो❤️❤️❤️❤️❤️❤️
2026-10-05 08:19:47
0
dulalrajan250
Rajan dulal :
❤️❤️❤️❤️
2026-10-05 03:44:06
0
karnabdr.thapa
Karnabdr Thapa :
❤️❤️❤️
2026-10-05 03:48:44
0
sabitakunwar06
Sabita kunwar :
हजुरको जिवन मन्दिरमा बलेको दियो जस्तो उज्यालो होस् हजुरको जिबनमा सोचेको भन्दा पनि सुन्दर होस् तारा जस्तै सन्सार भरि छाइरहोस् देखेका सबै सपनाहरु पुरा हुदै जाउँन जिन्दगीको हरेक खेलमा जित सधै हजुरको होस् आफू पनि हाँस्नु अरुलाई पनि हँसाउनु मिठा मिठा प्रस्तुति लिएर सधैं भरि टिकटक सञ्जाल सजाई हरेकको ढुकढुकी बनेर बस्नु अझै सफलताको अनगिन्ति शुभकामना मिठो सम्झना अटुट मित्रता र प्रतिभालाई करोडौं शब्दले शुभकामना छ हजुरलाई🤗♥️🙏
2026-10-05 05:55:25
0
To see more videos from user @durasumina, please go to the Tikwm homepage.

Other Videos


About