@vibecastnepalnews: बलिउड सुपरस्टार सलमान खानसँग अनुहार, हेयरस्टाइल र शारीरिक बनोट मिल्ने युवा सुफयान नाडियाडवाला अहिले भारतीय सामाजिक सञ्जालमा चर्चामा छन्। उनी चर्चित फिल्म निर्माता साजिद नाडियाडवाला र उनकी पत्नी वर्धा खान नाडियाडवालाका कान्छा छोरा हुन्। सुफयानका पछिल्ला तस्वीर तथा भिडियो सार्वजनिक भएपछि सामाजिक सञ्जाल प्रयोगकर्ताले उनलाई सलमान खानको ‘युवा रूप’ भन्न थालेका छन्। कतिपयले उनको अनुहार युवा अवस्थाका सलमानसँग यति धेरै मिलेको भन्दै आश्चर्य व्यक्त गरेका छन्। यसअघि पनि अप्रिल २०२६ मा सुफयानको एउटा भिडियो भाइरल भएको थियो। त्यतिबेला उनलाई ‘९० को दशकका सलमान खान’ र ‘सलमानको यङ्गर भर्सन’ भन्दै तुलना गरिएको थियो। हालै मुम्बईमा आयोजित ‘प्रेम कीटाणु’ को स्क्रिनिङमा सुफयान आफ्ना बुबा साजिद र आमा वर्धासँग पुगेका थिए। त्यहाँ उनको भेट स्वयं सलमान खानसँग भएपछि उनीहरूको समानतालाई लिएर भइरहेको चर्चा थप चुलिएको छ। यद्यपि, केही सामाजिक सञ्जाल प्रयोगकर्ताले सुफयानको अनुहार उनका पिता साजिदसँग बढी मिल्ने बताएका छन्। केहीले उनलाई अभिनेता विजय वर्मा र हलिउड अभिनेता टम हल्याण्डसँग समेत तुलना गरेका छन्। सुफयान र सलमानबीचको समानताको चर्चासँगै उनीहरूको पारिवारिक निकटता पनि चासोको विषय बनेको छ। साजिद र सलमानबीच सन् १९९० को दशकदेखि नै घनिष्ठ मित्रता रहँदै आएको छ। यही सम्बन्धका कारण सुफयानको सलमानसँग मिल्दोजुल्दो अनुहारले बलिउडप्रेमीको ध्यान तानेको छ।😮🙄🤔

Vibe Cast Nepal News🗞️📰
Vibe Cast Nepal News🗞️📰
Open In TikTok:
Region: NP
Sunday 04 October 2026 09:03:53 GMT
89572
1337
17
114

Music

Download

Comments

sushmaneupane108
Sushma Neupane :
Salman khan and this new boy have the same ear structure.it is only possible when genetic matches 😂😂 every child ear matches with his/ his father ear
2026-10-04 11:38:16
0
jhingu46
jhingu.. :
भन्न खोजेको कुरा डाइरेक्ट भनम्न किन कुरा घुमाउनु😂
2026-10-04 10:33:32
5
distinct140
. :
यो सलमान को होइन ब्रो । अलि research गरा। प्रोड्युसर डाइरेक्टर साजिद नाडियादवाला को छोरा हो।
2026-10-04 12:32:38
0
chandrma59
Chandrma 🌙 :
hahahhaha k vnxan hau
2026-10-04 12:15:20
0
seeusoon64
control ⚠️ :
🤣
2026-10-04 12:03:52
0
yogeshchand123
sad boy :
vane paxi xora raixa 😁kina bihe garthyo salman feri😁😂😂😂
2026-10-04 12:01:31
1
samitarai177
🥀samita🌷 :
अनुहार मात्र अरु मिलेन छ 😁😁😁
2026-10-04 10:45:43
1
shaaeu2024
Sun더러 Ha말 :
sajid nadiyal ko face hyr pahila
2026-10-04 11:25:11
1
sarojshrestha337
Saroj Shrestha :
mamm pakhaa le kina bihey nagareko bhaneko tah yesto po rahevha
2026-10-04 11:49:02
0
priyaagb
♥️SG 🙏 :
😅😅😅
2026-10-04 11:23:14
1
krishxetri02
🎱 :
[Big LOL][Big LOL][Big LOL]
2026-10-04 10:01:09
2
juletromeokilo
लाईफ :
[Big LOL][Big LOL][Big LOL]
2026-10-04 10:46:18
1
surendragahatraj1
Surendra Gahatraj195 :
😂
2026-10-04 12:14:10
0
devika_darnal
Devika darnal❤️‍🩹🇵🇹🫂🇳🇵5 :
[Heartwarming][Heartwarming][Heartwarming]
2026-10-04 11:18:47
0
gaurav.kafle5
My World and My life :
😳😳😳
2026-10-04 12:20:51
0
manzila.prajapati
Manzila Prajapati :
[Tears of joy][Tears of joy][Tears of joy]
2026-10-04 10:04:22
0
To see more videos from user @vibecastnepalnews, please go to the Tikwm homepage.

Other Videos


About