खोइ के भनु म। मेरो घर नजिकको अकल हुनु हुन्छ मत बच्चा लिएर रात बिरात अकलको मेडिकल जान्थे राति उठाउँथे उथिदिनु हुन्थ्यो बाबुलाई औषधि दिनु हुन्थ्यो । उमेर पनि त्यस्तै भाको भए होकी भनेर सोच्थेँ होला तर अंकलको नातिनी बराबरको मान्छेलाई त्यस्तो दुर्व्यवहार गर्नु भयो होला भनेर म विश्वास गर्न सक्दिनँ । मिन्स भएर चेक गर्न जाँदा त डाक्टरले बिहे भयो किनाइ भनेर त अरु डाक्टरले पनि सोध्छन । दुर्व्यवहार गर्ने बित्तिकै हल्ला खल्ला गर्नु पर्ने २ मिनेटको दूरीमा इलाका प्रहरी छ त्यही जानु पर्ने । सबै जम्मा भएर ४ वर्ष अगाडिको कुरा उठाउनु कतै फसाउन पनि खोजिएको होकी जस्तो पनि लाग्छ । त्यस्तो अफ्ठेरो महसुस हुन्छ भने त्यही नजिकै महिला विशेषज्ञ हुनु हुन्छ दुर्गा बिसी ।p
2026-10-04 10:41:18
470
laxmi budha thoki ❤️ :
डाक्टर साहेबको गल्ती छैन। न्याय होस्
2026-10-04 10:55:54
273
Sujana Kawar :
हजुरको भनाई यकदम ठिक हो सिस
2026-10-04 14:10:45
71
BG :
दशै खर्च निकाल्न खोजेको नि दिदी 😁🙏
2026-10-04 13:34:13
127
Balkrishna Ranapaheli :
बैनिकाे भनाई ठिकहाे👌👌👌
2026-10-04 09:19:21
383
Susmita Regmi :
हात हालेरै चेक गर्नेछन् मैले पनि चेक गरेकाे हाे नर्स
2026-10-04 09:43:08
374
Amrit Tamang :
100% right 👍👍👍
2026-10-04 17:43:33
0
Kumar bashyal :
yes really right sister right
2026-10-04 17:39:57
0
Ramnarayan Sah :
right reply sitar
2026-10-04 17:43:29
0
Lama :
well said
2026-10-04 17:44:12
0
Sarswoti sunar :
good honi sis 🙏🙏🙏🙏
2026-10-04 16:03:58
2
@Reeya❤️Bhim :
right sis
2026-10-04 16:38:45
0
Mohmmad Halim517 :
सिसा भित्र सजियर बस्दा कसैले छुदैनन
2026-10-04 10:25:37
197
SARITA👩❤️💋👩🫂🇳🇵🇦🇪🎌 :
मलाई पनि तेस्तो भएर जादा पुरुष डक्टरले मिसिन हालेर हात हालेर पाठेघर चेक गरेका थिए जहा पनि हुन्छ यस्तो
2026-10-04 13:15:46
43
Mr. c.p.pandeya🇳🇵 :
सुनियोजित बदनाम गराउन खोजिएको जस्तो लाग्छ!
2026-10-04 09:56:21
80
menukapokhrel905 :
शहिहाे
2026-10-04 15:34:26
9
शुस्मा 💎 :
Justice doctors
2026-10-04 10:41:12
102
शिशिर 💓💓 :
कोहलपुर को नम्बर 1 डाक्टर हुनुहुन्छ मेरो घर नि कोहलपुर हो
2026-10-04 11:01:25
123
pabitra❤️ :
सहि कुरा होयो❤️❤️❤️❤️
2026-10-04 09:20:21
69
To see more videos from user @durganepal123, please go to the Tikwm
homepage.