@cafedethopa: अब पालो हजुरहरूको हो है। 😊 हजुरहरूले पनि सकेसम्म छिटो–छिटो सहयोग गरिदिनुहोला। तपाईंहरूको सानो सहयोगले पनि ठूलो अर्थ राख्छ। 🙏❤️ #CoffeeDrops #npjcoffedrop @drbadri @Datta Prasad Acharya @bholamahat @Tek Bahadur Pun

cafedethopa
cafedethopa
Open In TikTok:
Region: NP
Sunday 04 October 2026 13:22:51 GMT
815
52
3
103

Music

Download

Comments

dattaprasadachary
Datta Prasad Acharya :
संयोजक संस्था चलाउने व्यक्ति मात्र होइन, आशाको दीप बाल्ने पथप्रदर्शक हो। उसले लक्ष्य देखाउँछ, मनहरू जोड्छ, मतभेदलाई संवादमा बदल्छ र प्रत्येक सदस्यभित्र लुकेको सम्भावनालाई जागृत गराउँछ। सदस्य भने संस्थाको मेरुदण्ड हुन्। उनीहरूको सक्रियता, अनुशासन, इमानदारी र सेवाभावबिनाको संस्था केवल नाममा सीमित हुन्छ। एउटा सदस्यको सानो योगदानले पनि संस्थाको ठूलो भविष्य निर्माण गर्न सक्छ। जहाँ संयोजकले सबैलाई साथ लिएर अघि बढ्छ र सदस्यहरूले संस्थालाई आफ्नै सम्झेर जिम्मेवारी बहन गर्छन्, त्यहाँ सफलता आफैँ ढोका ढकढक्याउन आउँछ। morning walk बलियो बनाउन पदभन्दा कर्तव्य ठूलो, अधिकारभन्दा उत्तरदायित्व गहिरो र व्यक्तिगत स्वार्थभन्दा साझा उद्देश्य महान् हुनुपर्छ। जब संयोजक प्रेरणा बन्छ र सदस्य समर्पण बन्छन्, तब संस्था morning walkb केवल विस्तार हुँदैन—विश्वास, एकता र सेवाको अमिट इतिहास रच्छ।💕💕💕❤️🥰🥰🥰
2026-10-04 14:14:36
0
mah.nepali03
deepa123 :
🙏🙏🙏
2026-10-04 14:32:53
1
drbadri
drbadri :
संयोजक @bholamahat लाई विधेष धन्यवाद।
2026-10-04 13:40:11
1
To see more videos from user @cafedethopa, please go to the Tikwm homepage.

Other Videos


About