Suman Thapa :
@Suman Thapa: हजुर नमस्कार...!!🙏
मनमा धेरै दिनदेखि एउटा सानो प्रश्नले ढकढक गरिरहेको छ...! सायद ,यो कुरा हजुरलाई मन नपर्न पनि सक्छ, मन नपरेमा चुपचाप स्क्रोल गरेर अघि बढिदिनुहोला..🤳तर मनमा थन्किएको भावलाई शब्द नदिई बस्न पनि सकिनँ...! 🤝न हाम्रो भेट भएको थियो...! न कुनै चिनजानको साइनो थियो...!! 🥀✍️न त कुनै पुरानो कथा, न कुनै सम्बन्ध...! तर अचम्म लाग्छ—यो टिकटकको अनौठो संसारले …संयोगले हजुरलाई मेरो 👁️आँखासम्म ल्याइदियो...!! अनि हजुरको यि पोस्टहरू हेर्दाहेर्दै, थाहा नै नपाई मनले हजुरका शब्द, कला र प्रस्तुतिलाई चिन्न थालेछ...!
हजुरका हरेक विधामा छुट्टै मिठास भेटिन्छ...! कहिले भावनाले छुन्छ, कहिले कलाले रोक्छ, कहिले मेहनत देखेर मनभित्रैबाट सम्मान जाग्छ...!! 🌺 त्यसैले हजुरको हरेक पोस्टलाई केवल हेर्दिनँ...! महसुस गर्छु, मनन गर्छु... अनि मात्र यी औँलाहरूले लाइक ❤️, कमेन्ट 💬 र कहिलेकाहीँ रिपोस्ट 🔄 गर्न खोज्छन्....! तर साथी भएर कसैको हौसला बन्न सकिन्छ नि...!! 😔 हजुरका पोस्टहरूले सत्यतथ्य को अनुभूति गराउँछन्,गुणगान गर्न मलाई आउँदैन...! 😔 रिसाउनुभयो भने फकाउने कला पनि मसँग छैन...!! तर एउटा कुरा चाहिँ मनदेखि भन्न सक्छु—हजुरको पोस्टसम्म आइपुग्दा, लाइक ❤️, कमेन्ट 💬 र रिपोस्ट 🔄 गर्न मेरो मन कहिल्यै पछि हट्दैन...!! यो कुनै दाबी होइन, कुनै अपेक्षा पनि होइन...! केवल एउटा अपरिचित मनले अर्को मनको मेहनतलाई दिएको सानो सम्मान मात्र हो...!! 🙇♂️कहिल्यै भेट नभए पनि, कहिल्यै कथा नबने पनि... हजुरको सिर्जनाले छोएको यो मनले सधैँ यत्ति भनिरहनेछ—“सुन्दर सिर्जनाको कदर गर्न सम्बन्ध चाहिँदैन... मन चाहिन्छ...🙇♂️
2026-10-04 14:07:16