अब रास्पा प्रवेश गर्दा हुन्छ ठूलै पार्टीमा बस्न मन लागेको भए। अब स्थानीय चुनावमा त झन् जिरो हुन्छ बरु छिटै राष्ट्र प्रवेश गर्नुस्। बुढोलाई साह्रै दुःख लागेछ। अनि दशैंपछि आन्दोलन नगर्ने त अब प्रचण्डजी एकै दिनमा सरकार ढाल्छु भन्दै हिँडेको मान्छे के भन्या यस्तो
2026-10-04 20:51:38
0
Ganesh Rajdagh :
कता कता कमरेटले कथा पुरेइसुनेजस्तोपनी गरेको देख्स्छु फेरि😂😂😂
2026-10-04 22:27:51
0
Qazi sab :
विशालसम्म मैले प्रचण्डको साथ सपोर्ट गरेको हो तर अहिले आएर म साथ सपोर्ट गर्दैन किनभने अहिलेको यति राम्रो सरकारलाई ढाल्ने फुटाउने भत्काउने कोसिस गरिरहेका छ त्यही भएर प्रचण्ड अब देश दुरै हो भन्ने कुरा नेपाली जनताले बुझ्नुपर्छ
2026-10-04 17:54:40
1
Khadka Rajesh :
😁😁😁😁😁
2026-10-04 17:20:52
0
Dhan Singh Saud :
🤣🤣🤣🤣
2026-10-04 18:17:56
0
Sohan Dhami :
अब जनता उल्लु बनाउन गारो छ
2026-10-04 19:26:00
3
💫•Yanjila_pokhrel•💫 :
बिचरा यसको बिजोग 😂
2026-10-04 18:11:24
1
rana ✌️Ganesh 🇳🇵🇦🇪🌺🙏 :
अब हरे राम हरे राम जपेर बस बुढा तिम्रो क्याबिनेट हईन बालेन को सरकार हो [Tears of joy][Tears of joy][Tears of joy]