@sudip.gc7: अस्ट्रेलियामा ढोरपाटन क्लबद्वारा आयोजना गरिएको 7th Dhorpatan Club Australia Champions 2026 मा सुनिल बोहरा **Best Player** घोषित भएका छन्। 🥇👏 उत्कृष्ट प्रदर्शन गर्दै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी बन्न सफल सुनिल बोहरालाई हार्दिक बधाई तथा आगामी खेलजीवनको सफलताको शुभकामना। ❤️🇳🇵 Sunil Bohara#volleyball 🏐🤞