@m6853055:

M🖤
M🖤
Open In TikTok:
Region: US
Sunday 04 October 2026 18:59:58 GMT
4588
166
4
2

Music

Download

Comments

ancelmo.aguilar7
Mister bravo :
Make me one, I want one
2026-10-05 02:01:10
5
turicos8
turbo :
so what, to understand 😅
2026-10-24 08:16:02
0
lszlo277
làszlo :
2026-10-25 12:10:41
0
lexi37859
lexi :
🔥🔥🔥
2026-10-04 19:47:37
4
To see more videos from user @m6853055, please go to the Tikwm homepage.

Other Videos

​आफ्ना भव्य र अनुपम संरचनाहरूले सधैँ संसारको ध्यान खिच्ने दुबईले फेरि एकपटक नयाँ कीर्तिमान राख्ने तयारी गरेको छ। संयुक्त अरब इमिरेट्सको यस अत्याधुनिक सहरमा अब विश्वकै पहिलो ‘सुनको सडक’ निर्माण हुने भएको छ। ​दुबईको प्राचीन तथा ऐतिहासिक मानिने देइरा क्षेत्रमा बन्ने ‘दुबई गोल्ड डिस्ट्रिक्ट’ परियोजनाअन्तर्गत यो आकर्षक सडक तयार पारिनेछ। यो नौलो प्रयासले यहाँको सुन व्यापार, शानशौकत र पर्यटन प्रवर्द्धनमा थप टेवा पुग्ने विश्वास लिइएको छ। ​विशाल सुन बजार र विलासी भवनहरूसार्वजनिक गर्दै आएको दुबईले यो परियोजनामार्फत पर्यटकहरूका लागि अर्को मुख्य आकर्षण थप्नेछ। यद्यपि, यसमा प्रयोग हुने सुनको मात्रा, कुल लागत र डिजाइनसम्बन्धी प्राविधिक विवरणहरू भने हालसम्म खुलाइएको छैन। ​#creatorsearchinsights #DubaiGoldStreet #GoldStreet #TravelDubai #goldwalkway

About