@sutratvhd: संसदमा ला-जै लाग्ने यस्तो दृश्य देखेपछि रजतपट अंकलको उपसभामुखलाई झटारो ! संसद राजनीतिक प्रयोगसाला होइन भन्दै दिए दनक ! - Prakash Subedi #nepalipolitics #celebritygossip #nepalipolitics #balenshah #harkasampangfan
जान्नेलाई छानेका छन् तमासा के के देख्नु पर्ने हाे,नेपालकाे दूर्भाग्य...
2026-10-04 23:17:25
6
दिपेन्द्र थिम्जे गुरुङ :
आफ्नो कमजोर सबै ले थाहा पाये पछि सुधार्नु पर्छ एदि नसके राजिनामा त्यो पद बाट दिनु नै राम्रो हो।
2026-10-04 22:48:03
19
Abiral :
Real ho
2026-10-05 11:56:34
0
Narendra Malla :
माटो पार्टी मा सबै यस्तै मात्र छन् राजनिती मा पिट्ने मार्ने कुट्ने कुरा गर्छन
2026-10-04 22:49:55
7
HIP-HOP✨ :
भाग्य चम्किने ब्यक्तिहरु प्रायः यस्तै हुन्छन।
2026-10-05 05:26:32
5
Pritam grg 375 :
Right kura bhannu bhayo
2026-10-05 04:50:38
0
Ambika Shaha :
he pravu
2026-10-05 07:40:55
0
Lovetion punmagar :
मातृभाषालाई सम्मान मात्र होइन प्रवर्द्धन गर्न पनि पर्छ। मातृभाषा प्रवर्द्धन गर्नु र उपसभामुख जस्तो गरिमामय पदमा रहेर कार्य सञ्चालन गर्न नसक्नु फरक विषय हो । जन्मदै सबै ससक्त भएर कोहि आउदैनन, तर लेखिएको विषय नै पढ्न नसक्नु चाहि समस्या हो र पदसँगको खे'लाची पनि हो । आजको युगमा विदेशिले धरी २ महिनामा फरर नेपाली सिक्छन अनि ४ महिनामा नेपाली कोरियन भाषा पास गरेर ईपिएसमा कोरिया पुगेका छन। हरेक कुरामा जात,भाषा,लिंग,उमेर, राजनीति नछिराउँ।
2026-10-05 01:39:06
6
Binod Moktan :
हदै देखियो प्लिज,चेन्ज गर्नुहोस र यो पद खुसिका साथ त्याग्नु नै उत्तम
2026-10-04 21:08:28
10
m00nq 🌛🇳🇵🇳🇵 :
लज्जास्पद
2026-10-05 04:24:15
4
11:11 :
xa yo ta ati vayo
2026-10-05 04:46:01
3
🔯🌏️वास्तुश्री नेपाल🇳🇵 :
यो कुर्सी र यो पदको महत्त्व के हो र के गर्छ भन्ने हेक्का नहुनु दुर्भाग्यपूर्ण हो ।
2026-10-04 22:40:52
2
Prakash Regmi 🇺🇸 :
पदको दुरपयोग पक्का हो
2026-10-04 22:25:55
4
Sana😊🌸 :
yo sabaii kota system le bigareko ho🥱😔
2026-10-05 04:22:35
1
To see more videos from user @sutratvhd, please go to the Tikwm
homepage.