@shreedhar_dangi: मेरी प्यारी श्रीमतीलाई हाम्रो पहिलो वैवाहिक वर्षगाँठको धेरै धेरै शुभकामना ❤️💍 तिमीसँग बिताएको यो एक वर्ष मेरो जीवनको सबैभन्दा सुन्दर अध्याय बनेको छ। सुख होस् वा दुःख, हरेक पलमा तिमी मेरो साथमा भएकोमा म धेरै भाग्यमानी महसुस गर्छु। 🥰 आउँदा हरेक वर्षहरू पनि तिम्रै हात समातेर, अझ धेरै माया र खुसीका साथ बिताउन चाहन्छु। म तिमीलाई हिजोभन्दा आज धेरै, र आजभन्दा भोलि अझ धेरै माया गर्नेछु। ❤️ Happy 1st Anniversary, मेरो माया! ❤️🥂@shuniitaaa