@suman.new.id.hutut0: कतिपय शक्ति ओहोदा वा सेवासुविधामा होइन, निष्स्वार्थ सेवामा हुन्छ! 👑🇳🇵 प्रधानमन्त्री बालेन शाहका मुख्य सल्लाहकार कुमार बेन— जसले प्रधानमन्त्रीपछिको सबैभन्दा शक्तिशाली भूमिका सम्हालेका छन्, तर न त कुनै सरकारी तलब लिन्छन्, न त सरकारी गाडी नै प्रयोग गर्छन्। बिना कुनै स्वार्थ र बिना कुनै सुविधा, दिन-रात देशको विकास र नीति निर्माणमा खटिने यस्ता निष्ठावान् र इमानदार व्यक्तित्व नै नयाँ नेपालको असली तागत हुन्! 🙌🔥#todaynews__update__news #letamtrieudang #foryoupage #trending #ताजा_समाचार
धन्यवाद छ बालेन शाह को सरकार लाई ज्य राष्टबाद ज्य मात्रिभुमी ज्य जनता ज्य जेनजी पुस्ता ज्य घन्टी ज्य रबी लामिछाने ज्य बालेन शाह
2026-10-05 04:59:11
20
kapila mgr :
बालेनले देश बनाउँछ कसको पछि को छ के छ भन्ने कुराको पछि नलाग्नुस्। अब देश बनाउँछ स्थानीय तहमा पनि घन्टीमा छाप लगाउ अनि मात्र यो भ्रष्टाचारीको पत्ता साप हुन्छ।
2026-10-05 18:46:06
9
maila :
👌👌👌
2026-10-05 03:08:18
1
Rupa Sapkota :
jay balen sarkar 🙏🙏🙏🙏🙏
2026-10-05 05:40:17
1
kalpanagomjalama :
👏👍👌
2026-10-05 03:11:08
1
sitaramdharel :
jaya hos Kumar benjankar
2026-10-05 11:41:01
2
Samueal Gurung :
भ्रष्टलाई सही दनक दिने लिङ्देनको salut छा 🙏❤️👍
2026-10-06 01:13:34
2
To see more videos from user @suman.new.id.hutut0, please go to the Tikwm
homepage.