👌Suresh 🌹magar♥️🇳🇵 :
@👌Suresh 🌹magar♥️🇳🇵:Suresh 🌹magar♥️:हँसिलो मुहार,सफा मन,उच्च बिचार,सुन्दर कला अनि उत्कृष्ट प्रतिभाले भरिपूर्ण प्रस्तुतीलाई कुन शब्दले बयान गरु,🌹जति तारिफ गरेपनी कमी नै हुन्छ,🌹पुज्ने भगवान संग प्राथना गर्छु कि,जता- जहाँ भयपनी हाँसी खुसी देख्न पाँउ,जिबनको हरेक क्षेणमा माँयाँको न्यानो आभास मिलिरहोस,समय परिस्थितीले जति टाढा पुर्याय पनि सकारात्मक सोचका साथ अबिरल यादहरु आईरहोस,सँसारको सारा खुसी मिलोस,भगवानको आशीर्वाद मिलोस,जीवन सोचेको भन्दा सुन्दरहोस,पाईला पाईलामा सफलता नै सफलता मिलोस,जीवन फुलसरी फुलिरहोस,नदिसरी लम्किरहोस,फुल खोज्दा बगैँचा मिलोस् यति सुन्दर प्रस्तुति लाई खै कहाँ बाट कसरी 🌹 तारिफ गरौ शब्द लेखेर दिउँ कम होला🥀 फुल टिपेर दिउँ ओइलेर जाला के दिउँ हजुरको यति सुन्दर भिडियोलाई मुटु झिकेर उपहार दिउँ भने म आफुलाई बाँच्न गारो होला भन्ने डर के दिउँ त यही सानो कमेन्ट छोडेर गएको छु हजुरलाई साथ सपोट मिलोस भगवानको आर्शिवाद मिलोस सफलताको शुभकामना छ अन्त्यमा उही 🌹 बाट हजुरको भिडियोमा लाइक र कमेन्ट गर्दै छु भन्ने जानकारी दिँदै अन्त्यमा यो कमेन्टलाई नराम्रो नसोच्नु होला।
2026-10-05 13:20:37