"आमाले देखे हुन्थ्यो भनेर रोएको त्यो बालापन र अहिले कसैले देख्छ कि भनेर लुक्दै रुने यो बर्तमन कति फरक छ है🥺🥺"
2026-10-05 03:08:05
20
Mrs.olee{silwal}👩⚕️🦋 :
कुनै समय थियो आमा लाई सुनाउन पनि रोको नाटक गर्थे तर अहिले साचिकै रुदा पनि खुसी भएको नाटक गर्नु परेको छ आमाको लागि कुनै बेला तिमिलाइ धेरै रुवाए आमा हेरन सायद आज पाप लाग्यो मलाइ रात दिन रुदै छु अहिले आएर बुझे आमा तिम्रो माया तिम्रो गाली मेरो लागि थियो सायद तेति बेला नै सबै बुझेको भए तिमिलाइ कहिले रुवाउने थिएन मरि मरि बाच्नु परेको छ आमा अहिले तर तिम्रो लागि भएनी बाच्नु छ अब जति नै दुख भएनी सहन्छु तर अब तिमिलाइ कहिले रुवाउने छैन आमा😭
2026-10-05 03:48:40
3
Tika Pandey♥️🦋( अछामी ) :
शरीरमा सानो सानो चोट लाग्दा समेत "आमा" भनेर चिच्याउने म
आज हेरन मनभित्र "चोटैचोट को खानी"नै हुँदा पनि आमालाई बताउन सक्दिनँ 🥺🫂❤️
2026-10-05 04:58:17
2
A_S_U🫶 :
शरीरमा सानो चोट लाग्दा "आमा" भनेर चिच्याउने म,आज मनभरि चोट लाग्दा उही आमालाई भन्न सकेको छैन!🥺💔
2026-10-05 04:59:53
1
Kamal Tamang :
हिज चोत लाग्दा सन्तान को दुखाई सहन नसकेर तिम्रो आँखा देखि समुन्द्र को छाल बनी परेली पहाड को दिल लाई फुताउदै छल्किएको त्यो आँसु को मुल्य कसै गरि तिर्न सक्दिन आमा (तिमी साच्चिकै महान छौ आमा😥😥)
2026-10-05 05:17:38
0
Kalpana Sunar :
हो नि
2026-10-05 05:43:07
0
🕊️🕊️ :
😞😞😞😞
2026-10-05 04:41:47
0
Aarati thapa :
😟😟
2026-10-05 08:09:40
0
🫶💔Bimala gole Blon💔🫶 :
right
2026-10-05 04:08:11
0
Moonlight 🌙 :
😢😢😢😢😢😢😢
2026-10-05 03:12:48
0
सामना🧿🕉🔱 :
🥹
2026-10-05 03:52:21
0
💫🦋 :
Sachai 🥹😭😭
2026-10-05 03:33:41
0
झरी 🌦️🌦️🌦️ :
शरीरमा सानो सानो चोट लाग्दा समेत "आमा" भनेर चिच्याउने म
आज हेरन मनभित्र "चोटैचोट को खानी"नै हुँदा पनि आमालाई बताउन सक्दिनँ 😭😭😭
2026-10-05 04:48:28
0
मन्जु क्षेत्री :
😭😭😭😭
2026-10-05 08:01:36
0
Mgr sangeeta :
😳😳😳
2026-10-05 07:45:04
0
Usha Rai :
❤️❤️❤️
2026-10-05 07:41:37
0
salina thapa❤️ :
😭😭😭
2026-10-05 07:20:50
0
Moon❤️🌙 :
[Red heart][Red heart][Red heart]
2026-10-05 07:20:14
0
SaNi💜🦋 :
🥹
2026-10-05 06:56:25
0
Mrs.Simpson 🪖⚔️😘 :
♥️♥️♥️
2026-10-05 06:41:46
0
Ghising Ni Queen👸🐦🔥🥀 :
🙏🙏🙏
2026-10-05 06:30:28
0
. :
🥹
2026-10-05 06:17:29
0
Lila oli ❤️ :
🥹🥹🥹
2026-10-05 06:04:05
0
Chand Bhawana shahi :
😌😌😌😪😪
2026-10-05 06:03:59
0
🎀🫶 :
😭😭
2026-10-05 03:04:51
0
To see more videos from user @yatri001, please go to the Tikwm
homepage.