@gantabya596: कोही–कोही यति धेरै प्यारो लाग्छन् कि, उनीसँग बोल्दा मन शान्त हुन्छ, सम्झिँदा मुहारमा मुस्कान आउँछ, अनि टाढा हुँदा पनि मनले सधैं उनीलाई नै खोजिरहन्छ… ❤️🩹🥀 — गन्तव्य 🥀 #unfrezzmyaccount #fypシ #foryoupageofficiall #tiktokगन्तब्य✍️ #missyouloveyoudumsi