jasko kura sunyo teskai kura thik lagxa feri[Innocent]
2026-10-05 04:25:10
139
𝐒𝐚𝐧𝐃𝐢𝐏🇳🇵✈️🇲🇾🇦🇪 :
भोलि भिरंङ्गि लागेर त्यही डाक्टर संग चेक गराउने दिन आउदा बल्ल चेत आउछ 😔
2026-10-05 04:41:54
121
Kamla :
यो bother ले एक्दम सहि बोल्नु भाको छ👍🏻
2026-10-05 08:38:14
46
call_me_chef👨🍳💗 :
tyo KT KO boyfriend ho ki yo Vai
2026-10-05 09:55:46
10
TAPASYA SAUD 6 :
त्यो सिस्टर जो गलत हो। १००%।
2026-10-05 06:14:17
33
sunil bohara 🇳🇵📚 :
यदि मान्छे गलत छ भने त्यो केटा होस् या केटी कसैलाई छुट छैन्।
2026-10-05 04:48:05
65
WHO IS PREETI!!?🚩 :
dai tetro hospital kholnu sakne le yuta नर्स rakhnu sakdin ra
2026-10-05 04:54:43
11
क्रीकेटको खरो फ्यान :
तिमी पनि वकिल होइन ल डाक्टर गलत छ ओके तर हात पात किन गर्नु कानुन छैन्न 🙏🙏🙏🙏
2026-10-05 06:32:32
26
SobitKuwar@ :
broo every person thinking 🤔 different 😳
2026-10-05 09:57:23
0
यो कस्तो सुन्यता जिन्दागी :
100% really right brother 👍👍👍
2026-10-05 07:19:38
0
Ni Shan Bikram thakuree :
Teyo pani kasai ko baba hola hat tw no uthajnu
2026-10-05 11:10:26
0
KaziDon💢☠️ :
डाक्टर भनेको भगवान हो यति कुरा बुझिराख
2026-10-05 05:36:09
14
snehu_50 :
kti manxe lae ni galat sabit garnxan
2026-10-05 04:53:48
21
Toxic :
माया मोह त्यागौ जोगि बनौ "धन्यवाद 🕉️🧘
2026-10-05 05:39:29
30
om :
Time same ho 😆😆😆😆😆
2026-10-05 11:11:51
0
mahi🐒 :
ho right good🥰😍
2026-10-05 07:52:57
1
J B G M❣️ A❣️ :
dherai ramro kura gareko good🥰
2026-10-05 05:24:15
12
Queen 👑💐 :
Sahi ho dada
2026-10-05 04:30:22
9
@Thakuri Sarvani 🫅🤝👑 :
कता कता सही हो कि जस्तो पनि लाग्यो
2026-10-05 04:32:39
7
Tara Magarni :
ma pani xore manxya ho tai pani yo ghatana ma doctor inocent hunuhunxa jasto lagyo haryak ghatana maa xora manxya matra galat hudinan
2026-10-05 04:22:45
5
Salina Salina :
ho thik vannu vyo
2026-10-05 10:27:02
2
Tulasi Bhujel :
👍👍👍👍👍👍👍👍
2026-10-05 06:08:15
1
Deepika😉😘 :
Hooo
2026-10-05 04:33:57
3
𝐌𝐑.𝐓𝐚𝐦𝐚𝐧𝐠 :
चार वर्षअघि यही डाक्टरले आफूलाई पनि यस्तै गरेको थियो भन्ने दाबी हो भने🤷♂️, त्यसपछि फेरि आफ्नै स्टाफलाई त्यही डाक्टरकहाँ किन पठाइयो भन्ने प्रश्न पनि उठ्छ।?? महिला बिरामीलाई पुरुष डाक्टरकहाँ जान असहज लाग्ने हो भने महिला डाक्टर रोज्ने विकल्प पनि त थियो नि। अहिले आएर “गोप्य अंग छोयो” भन्दै भिडियो भाइरल बनाउनु अघि वास्तविकता के हो भन्ने निष्पक्ष रूपमा बुझ्न जरुरी छ।
आजकल सामाजिक सञ्जालमा केही घटनालाई लिएर पुरुष जातिलाई नै जताततै गलत देखाउने र एकतर्फी भिडियोहरू भाइरल गर्ने प्रवृत्ति पनि देखिन्छ। त्यसैले आरोप जोमाथि लागे पनि—महिला होस् वा पुरुष—सरकारले निष्पक्ष छानबिन गरेर सत्य बाहिर ल्याउनुपर्छ र दोषी जो भए पनि प्रमाणका आधारमा कानुनी कारबाही गर्नुपर्छ।
मानिस स्वास्थ्यसम्बन्धी समस्या लिएर डाक्टरकहाँ गएपछि डाक्टरको काम समस्या बुझ्नु, जाँच गर्नु र आवश्यक परे शरीरको सम्बन्धित भाग परीक्षण गर्नु हो। त्यसैले हरेक शारीरिक परीक्षणलाई गलत अर्थ लगाएर डाक्टरलाई गाली गर्नु उचित हुँदैन। कुनै महिला बिरामीलाई पुरुष डाक्टरबाट जाँच गराउँदा असहज लाग्छ भने सम्भव भएसम्म महिला डाक्टर रोज्नु पनि राम्रो विकल्प हो।
साथै, सरकारले पनि बिरामी र डाक्टर दुवैको सुरक्षाका लागि स्पष्ट नियम बनाउनुपर्छ। विशेषगरी पुरुष डाक्टरले महिला बिरामीको संवेदनशील शारीरिक परीक्षण गर्नुपर्ने अवस्थामा सम्भव भएसम्म महिला स्टाफ/नर्स वा बिरामीले रोजेको विश्वसनीय साक्षीको उपस्थितिमा परीक्षण गर्ने व्यवस्था हुनुपर्छ। यसले बिरामीलाई पनि सुरक्षित महसुस गराउँछ र डाक्टरमाथि पछि गलत आरोप लाग्ने सम्भावना पनि कम गर्छ।
किनकि डाक्टरको गल्ती नभए पनि प्रमाण र पारदर्शिता नहुँदा कसैले आरोप लगाएर बदनाम गर्ने अवस्था आउन सक्छ। त्यसैले बिरामीको सम्मान र सुरक्षा पनि जोगियोस्, डाक्टरको प्रतिष्ठा र अधिकार पनि सुरक्षित होस्—यसका लागि सरकारले स्पष्ट र निष्पक्ष व्यवस्था बनाउन आवश्यक छ।
भाइरल भिडियो होइन, प्रमाण र निष्पक्ष छानबिनबाट सत्य बाहिर आओस्। दोषी जो भए पनि कानुनअनुसार कारबाही होस्। ⚖️
2026-10-05 07:15:08
4
To see more videos from user @tikaram0000, please go to the Tikwm
homepage.