@moonseeker02: खुलामञ्च : पहिले र अहिले 📷 पहिले: बालेन शाह काठमाडौंको मेयर बन्नुअघिको खुलामञ्च। 📷 पछि: बालेन शाह मेयर बनेपछिको खुलामञ्च। फरक तस्बिरमै देखिन्छ। सार्वजनिक ठाउँ जनताकै लागि हो—यसको संरक्षण हामी सबैको जिम्मेवारी हो। #KhulaManch #BalenShah #Kathmandu #BeforeAndAfter #PublicSpaces
सब का सब लुटेरा थिए साएद ब्यक्तिको नाममा पास गर्थे होला बालुवाटार जसरी
म ,मेरो,हाम्रो ,हामिले, भनेर मान्छेको मल खाइरहेका छन् !
एकिकरण गर्ने का हकदार चै
केवल शान्ति चाहिरहेका छन
2026-10-05 08:35:04
0
To see more videos from user @moonseeker02, please go to the Tikwm
homepage.