@minabishnuke: ##आगलागी! भक्तपुरको जगातीमा रहेको कवाडी गोदाममा भीषण आगलागी भएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको छ। भिडियोमा गोदामबाट ठूलो मात्रामा धुवाँ र आगोको मुस्लो निस्किएको देखिन्छ। आगलागीको कारण र क्षतिको विवरण भने अहिलेसम्म स्पष्ट हुन सकेको छैन। थप विवरण आउन बाँकी। 📹 सामाजिक सञ्जालमा सार्वजनिक भिडियो #Bhaktapur #Jagati #Fire #FireUpdate