जसलाई भेटेर जिन्दगी पूरा भयो भन्ने लागेको थियो, उही मान्छेले नै जिन्दगीलाई सधैँका लागि अधुरो बनाएर छाडिदियो।
2026-10-06 05:49:51
6
Prakash Bohara :
छुट्टिनै न सक्किने लत छ कसैसङ्ग मेरो
हद भन्दा पनि हद छ कसै सङ्ग मेरो
अतितिको चिहानमा भबिस्यको बिहान हो यो
बडो नमीठो बिगत छ कसै सङ्ग मेरो 😓😓
2026-10-06 00:22:26
2
Chiranjibi Kharal :
गाह्रो भो
2026-10-07 08:02:34
0
kopila baral :
"भेटिनु र छुट्टिनु समयको खेल होला, तर बेकारमा भेटिएछ भनेर सोच्दा मनभित्रको मायाले आज पनि धेरै दुखाउँछ।"💓💓💓
2026-10-06 12:28:56
0
माईली 🤔 :
एक तर्फी मायामा पागल भएको छु 💔😭😭😭
2026-10-06 10:08:10
0
GEN_G :
बेकार मा किन भेटियच भन्ने चरण मै पुग्न लागेको छ सम्बन्ध [Broken heart]अब त[Broken heart][Broken heart][Broken heart][Broken heart][Broken heart]
2026-10-06 18:39:50
0
H. .💗💘💕💋♥️❣️🤳..H :
honiiii
2026-10-07 04:21:18
0
Krishna Bk :
आफ्नो त बोल्ने मान्छे नै न भयर फोन पनि पराइ जस्तै भको छ😥😥😥
2026-10-06 01:11:56
0
Samjhana( 🔱 शिवशक्ती 🕉️) :
touching
2026-10-06 17:50:36
0
अभगि :
🌹🌹🌹🌹
2026-10-06 23:58:37
0
Shanti kumal :
🥺
2026-10-07 00:52:57
0
Sharmilasapkota123 :
Touching
2026-10-06 13:50:20
0
Manisha Adhikari🔱🕉️🙏 :
"भेटिनु र छुट्टिनु समयको खेल होला, तर बेकारमा भेटिएछ भनेर सोच्दा मनभित्रको मायाले आज पनि धेरै दुखाउँछ।"
2026-10-06 05:49:24
5
Kabita Bishwakarma :
❤️❤️
2026-10-07 04:24:30
0
टुतेको मन :
😥
2026-10-06 11:49:11
0
Lucky boy Amar7 :
Touching
2026-10-06 18:14:58
0
अधुरो💔जिन्दगि🫶✍️ :
माया त दुबै को बराबर थियो तर के गर्नु सानो jhakada को कारण मैले नि फोन गर्न सकिन अनि उस्ले नि गर्नु भयन अनि यादै याद मा बित्दै छ जिन्दगी 😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭