@sakura_reji: "बिक्री त राम्रो छ… तर Profit चाहिँ किन देखिँदैन?" यही एउटा Questionले धेरै Business Owner लाई राति निदाउन दिँदैन। ग्राहक आइरहेका छन्। Daily Sales पनि भइरहेको छ। महिनाको अन्त्यमा Report पनि राम्रो देखिन्छ। तर... Salary दिएपछि, Rent तिरेपछि, Supplier को Payment गरेपछि... Account फेरि Zero नजिक। समस्या Sales मा होइन। समस्या देख्न नसकेको Leak मा हो। Stock कति बाँकी छ? कति सामान हरायो? कति Expire भयो? कति Damage भयो? कुन Item ले Profit दियो, कुनले Loss? यी प्रश्नको उत्तर नभएसम्म, Profit अनुमान मात्रै हुन्छ। त्यसैले Smart Business ले Sales मात्र होइन, Inventory, Stock Movement, Expiry र Profit सबै Track गर्छ। Sakura Reji ले यही काम गर्छ। ✅ Sales ✅ Inventory ✅ Profit Report ✅ Expiry Tracking ✅ English | Nepali | Japanese व्यवसाय चलाउनु मात्रै होइन, व्यवसाय बुझेर चलाउनुहोस्। #sakurareji #businessmanagement #inventorymanagement #pos #Halal
Sakura Reji さくらレジ
Region: JP
Monday 05 October 2026 08:18:16 GMT
Music
Download
Comments
There are no more comments for this video.
To see more videos from user @sakura_reji, please go to the Tikwm
homepage.