@beyond_limits_kshitiza: "बर्दियाका जनतालाई मैले जति गरे, त्यति मलाई गरेनन् । र मैले जति बर्दियालाई गर्ने अब कोही पनि आउँदैनन् ।" बामदेव गौतम #podcast #beyondlimitskshitiza #bamdev_gautam #tiktokviral #fyp

kshitiza gm podcast
kshitiza gm podcast
Open In TikTok:
Region: NP
Monday 05 October 2026 08:37:04 GMT
11233
561
39
23

Music

Download

Comments

2nepal...0
2 nepal :
bardiya Switzerland jasto vako xa 🤣
2026-10-05 11:57:34
4
asbardiya
एकुमुलेसन समय। :
तपाईले गरेको केही देखिएन बबई सिचाइ बाहेक।
2026-10-06 13:03:22
4
birenshahi05
birenshahi :
म बर्दिया जिल्ला क्षेत्र नम्बर १ को एक स्थानीय बासिन्दा हुँ। देशका धेरै दुर्गम तथा remote जिल्लाहरू भ्रमण गर्दा मैले त्यहाँका विकट ठाउँहरूमा पनि पक्की पुल र सडक पूर्वाधारको राम्रो विकास भएको देखेको छु। तर, तराईको सुगम भूगोलमा पर्ने हाम्रो बर्दिया क्षेत्र नम्बर १ भने पूर्वाधारका हिसाबले अझै पनि अत्यन्तै पिछडिएको अवस्थामा छ। यहाँका कतिपय ग्रामीण क्षेत्रमा अझै पनि काठका पुलहरूको भरमा आवतजावत गर्नुपर्ने बाध्यता छ, जहाँ गाडीहरूसमेत चल्न सक्दैनन्। बर्दियावासीले भौतिक पूर्वाधार र विकासका क्षेत्रमा पाउनुपर्ने न्यूनतम सुविधा पनि पाउन सकेका छैनन्। विकासको नाममा यहाँ 'बबई सिँचाइ आयोजना'को चर्चा गर्ने गरिन्छ। तर, उक्त सिँचाइ आयोजनाको खाका, सम्भाव्यता अध्ययन र विस्तृत परियोजना प्रतिवेदन (DPR) राजाकै पालामा बर्दियालाई कृषि क्षेत्रमा अगाडि बढाउने उद्देश्यले तयार भइसकेको थियो। पछिल्ला नेताहरूले त केवल पहिले नै बनेको योजनालाई कार्यान्वयन मात्र गरेका हुन्, जसलाई आफ्नो व्यक्तिगत उपलब्धि भनेर दाबी गर्न मिल्दैन। पटक-पटक शक्ति र सत्तामा पुगेका नेताहरूले यो क्षेत्रमा दीर्घकालीन र देखाउन लायक कुनै ठूलो विकास निर्माणको काम गर्न सकेका छैनन्। यदि कसैलाई आफूले यस क्षेत्रमा पर्याप्त विकास गरेको लाग्छ भने, आएर प्रत्यक्ष रूपमा बर्दियावासीसँग खुला बहस (टेबल टक) गर्न म चुनौती दिन्छु। क्षेत्रको वास्तविक अवस्था र जनताको दैनिक सास्तीले नै नेताहरूले कति काम गरे र कति गरेनन् भन्ने यथार्थ ऐना झैँ स्पष्ट पारिदिन्छ। जनताले निर्वाचनमार्फत दिएको जनादेश र नतिजा पनि यसै असन्तुष्टिको अभिव्यक्ति हो।
2026-10-06 16:11:49
4
rawatpuran
रावत कान्छा :
oooo%gare वामदेव5 ले वर्दिया लाई त
2026-10-08 16:54:33
0
amritathapa447
Amrita Thapa :
हैन हजुरले के गर्नु भाे बर्दिया मा बर्दिया बासिले एउटा शिक्षक बाट बामदेब भनेर चिनाउने काम गरेका हुन सर हजुरलाइ
2026-10-07 08:54:43
2
radheshyamchaudhary00
Radhe Shyam :
तेहि भएर होला सायद तराइको सबै भन्दा अबिकसित जिल्ला भनेर चिनिन्छ ।
2026-10-07 09:52:52
1
hkdj285
CHA :
गफ धेरै भो, ४६ साल देखि तपाइँलाई नेता मान्ने हरुको अवस्था के भो ? तपाईंले आफ्नो लागि जति गर्नुभो जनता ले गर्ने भोट हो त्यो तपाइँलाई दिएनन् किन कि तपाइँको सपना बाड्ने ब्यापार बेलैमा चाल पाए।
2026-10-05 16:04:13
2
bikashbikashh
cool boy bikash :
हैन बामदेब गौतम ले के गरेको रैछन मैले त केही गरेको देखिन 2,3 पटक जिताउदा पनि केही नगर्ने बामदेब नै हो।कुरा मात्रै गरेर हुन्छ।
2026-10-06 10:11:39
1
raju.tharu980
Raju Tharu :
बंबई सिचाइ नहर बनाउने सहासि नेता ।
2026-10-06 02:11:59
1
padamchandthakuri57
Dale thakuri🤗❣️🥀 :
ke gareko ho kam
2026-10-07 19:52:23
0
rabindra.rawal83
Rabindra Rawal :
गलत
2026-10-06 03:41:36
0
purnakc2
पूर्ण के. सी. :
आफ्ना आसेपासेहरुलाइ धेरै नै माया गर्नु भएको हो कमरेड । जनतालाइ त २०५१ सालमा मनमोहन अधिकारीको पालामा शुरु भएको बबई सिचाइ आयोजना देखाएर अहिले सम्म मैले गरेको बिकास भनेर बेकुफ बनाइ राख्नको कुरा घाम जस्तै छर्लङ्ग छ । जनताले त तपाईं सत्ताको पावरमा हुँदा तपाईंको छाया पनि देख्ने अवसर पाएनन् । अझ के को फुर्ति लगाउनु हुन्छ र !
2026-10-08 13:57:35
0
kalyan_singh_thakuri
kalyan singh :
दुई दुई पटक त जिताए त
2026-10-08 14:37:37
0
badal92946
@Badal9294 :
sai kura 🙏
2026-10-07 11:41:19
0
aayans112
Santa. Chaudhary2 :
जति जनताले गरे मैले गरेकोे छैन ।
2026-10-08 09:48:03
0
dan.bahadur.thapa3
Dan Bahadur Thapa :
तहि ले के हि पनि देखी न
2026-10-07 04:57:32
0
dahitcool
CooL Dahit :
😁😁😁
2026-10-07 12:43:03
0
lilaramdevkota123
लिला राम देवकोटा :
❤️❤️❤️❤️
2026-10-07 16:14:15
0
98491rohit
Mahendra chapagain :
galat k garnu vanusss
2026-10-06 14:39:58
0
jaybdr
Jay Bahadur :
2026-10-06 17:14:13
0
surestharu383
Sures Tharu :
hahaha jabdi ghat ko pul Maya ko chino
2026-10-06 22:51:08
1
prakash.bhattarai01
Prakash Bhattarai :
तपाईँलाई दुईपटक जिताएर बर्दियाको जनताले तपाईँलाई अभिभावक बनाएकै हो। तर जनताको एक्सपेक्टेसनमा तपाईँ जिम्मेवार अभिभावक हुन सक्नुभएन। तपाईँको अगाडि पछाडि लाग्ने चम्चा केही व्यक्तिहरूलाई राम्रो गर्नुभयो। नाम भन्नुभयो भने तोकेर भन्न सक्छु। तर जनताले चाहे अनुसारको कुनै पनि विकास सुविधा पुरा गर्न सक्नुभएन। तपाईंको लागि सपना बढी बाँड्ने आधार भयो जनतालाई अविश्वास बढ्दै गयो। तपाईँ पछिल्लो पटक हार्नुको तपाईंका व्यक्तिहरु पनि हार्नुको र एमाले पतनको कारण पनि तपाईंले गरेकै कार्य हो। यसलाई पनि स्वीकार्नुहोस्।
2026-10-09 01:07:19
0
dilbahaduroli802
dilbahaduroli802 :
2026-10-06 08:44:41
0
umanathumanath61
Umanath timilsena :
Luto lagayau kaka
2026-10-07 03:53:34
0
senewrika0
Krishna Shrestha :
फता नेता आज सम के गरो आफनै नाता र आफनै लागी मात्र
2026-10-05 15:36:46
0
To see more videos from user @beyond_limits_kshitiza, please go to the Tikwm homepage.

Other Videos


About