@limbuchhitiz: यति धेरै चराहरू देखेर 🕊️😍बाल्यकालको याद आयो गोथली हाम्रो वातावरणका लागी निकै उपयोगी शुभ मानिने चरामध्ये एक हो गाउँघर तथा सहरमा देखिने यो सानो चरा प्रकृतिको सन्तुलन कायम राख्न महत्त्वपूर्ण भूमिका खेल्छ शुभ संकेतको प्रतीक पनि मानिन्छ नेपाली समाजमा घर वरिपरि गोथली बस्नु शुभ मानिन्छ यसले शान्ति र समृद्धिको संकेत दिन्छ भन्ने विश्वास छ|#foryoupage #ilovebirds 😍🕊️