सबै चेक गरेपछि पैसा तिरेर जाने खुसी खुसी भएर २० मिनेटमा पत्रकार र पुलिस कहीँ पनि आउँदैन। यो सब योजना बनाएर फसाउन खोजेको हो।
2026-10-05 09:57:51
30
Darey ❤️🩹 :
चार वर्षअघि यही डाक्टरले आफूलाई पनि यस्तै गरेको थियो भन्ने दाबी हो भने🤷♂️, त्यसपछि फेरि आफ्नै स्टाफलाई त्यही डाक्टरकहाँ किन पठाइयो भन्ने प्रश्न पनि उठ्छ।?? महिला बिरामीलाई पुरुष डाक्टरकहाँ जान असहज लाग्ने हो भने महिला डाक्टर रोज्ने विकल्प पनि त थियो नि। अहिले आएर “गोप्य अंग छोयो” भन्दै भिडियो भाइरल बनाउनु अघि वास्तविकता के हो भन्ने निष्पक्ष रूपमा बुझ्न जरुरी छ।
आजकल सामाजिक सञ्जालमा केही घटनालाई लिएर पुरुष जातिलाई नै जताततै गलत देखाउने र एकतर्फी भिडियोहरू भाइरल गर्ने प्रवृत्ति पनि देखिन्छ। त्यसैले आरोप जोमाथि लागे पनि—महिला होस् वा पुरुष—सरकारले निष्पक्ष छानबिन गरेर सत्य बाहिर ल्याउनुपर्छ र दोषी जो भए पनि प्रमाणका आधारमा कानुनी कारबाही गर्नुपर्छ।
मानिस स्वास्थ्यसम्बन्धी समस्या लिएर डाक्टरकहाँ गएपछि डाक्टरको काम समस्या बुझ्नु, जाँच गर्नु र आवश्यक परे शरीरको सम्बन्धित भाग परीक्षण गर्नु हो। त्यसैले हरेक शारीरिक परीक्षणलाई गलत अर्थ लगाएर डाक्टरलाई गाली गर्नु उचित हुँदैन। कुनै महिला बिरामीलाई पुरुष डाक्टरबाट जाँच गराउँदा असहज लाग्छ भने सम्भव भएसम्म महिला डाक्टर रोज्नु पनि राम्रो विकल्प हो।
साथै, सरकारले पनि बिरामी र डाक्टर दुवैको सुरक्षाका लागि स्पष्ट नियम बनाउनुपर्छ। विशेषगरी पुरुष डाक्टरले महिला बिरामीको संवेदनशील शारीरिक परीक्षण गर्नुपर्ने अवस्थामा सम्भव भएसम्म महिला स्टाफ/नर्स वा बिरामीले रोजेको विश्वसनीय साक्षीको उपस्थितिमा परीक्षण गर्ने व्यवस्था हुनुपर्छ। यसले बिरामीलाई पनि सुरक्षित महसुस गराउँछ र डाक्टरमाथि पछि गलत आरोप लाग्ने सम्भावना पनि कम गर्छ।
किनकि डाक्टरको गल्ती नभए पनि प्रमाण र पारदर्शिता नहुँदा कसैले आरोप लगाएर बदनाम गर्ने अवस्था आउन सक्छ। त्यसैले बिरामीको सम्मान र सुरक्षा पनि जोगियोस्, डाक्टरको प्रतिष्ठा र अधिकार पनि सुरक्षित होस्—यसका लागि सरकारले स्पष्ट र निष्पक्ष व्यवस्था बनाउन आवश्यक छ।
भाइरल भिडियो होइन, प्रमाण र निष्पक्ष छानबिनबाट सत्य बाहिर आओस्। दोषी जो भए पनि कानुनअनुसार कारबाही होस्। ⚖️
2026-10-05 12:06:03
1
Npdinesh Bishowkarma :
यो बहिनी लाई धेरै समस्य परेको रहेछ।
जस्लाइ समस्य पर्छ उसै लाई थाहा हुन्छ।
सबै Dr.राम्रो हुदैनन् ✅
2026-10-05 10:59:22
6
sujan🇳🇵🇳🇵 :
फसाउन खोजेको हो बुजियो
2026-10-05 10:51:45
7
HRS :
kata kata milaya jasto lagxa😳
2026-10-05 13:03:30
1
Raj Payal M C :
चुकुल त होइन होला पर्दा जस्तो देखिएको थियाे cctv मा
2026-10-05 10:50:46
2
@@@# :
good 👍
2026-10-05 14:01:49
0
Unknown :
Sabaiii kura ramro sangha bujhera galat gareko manche lai sajaye hos
2026-10-05 09:13:25
2
krrish :
kura हेर्दा चाई विश्वास लाग्दैन l😡😡
2026-10-05 11:14:56
1
Jay Lama :
सत्य के हो सिसिटिभीमा देख्दैछौ हामी 😡😡😡
2026-10-05 10:22:03
1
Binod Rawat :
yo sahara tv kasto media ho ta aasata media lai bahiskar garnu parxa dubai paxeya ko kura sunera marta camera tershauney kam gara
2026-10-05 09:11:34
1
༒꧂ 🇳🇵प्रदेशी जिन्दगी🇲🇾꧁༒ :
kura हेर्दा चाई विश्वास लाग्दैन l
2026-10-05 10:59:27
11
Sudepyyyy🕊️ :
अनि जुन अङ्ग को समस्या ले अस्पताल गयो त्यो अङ्ग को उपचार गर्दा चेकजाँच गर्दा नछोई त गर्न मिल्दैन होला यदि तेस्तो गरेको भय तेतिखेर नै केहि भन्न सकिन्थियो होला
2026-10-05 12:22:47
0
बिमला शाही :
🌍️🌐
2026-10-05 12:29:29
0
yes I'm bad &&✝️🌒🌌 :
Mero satjiho yrr Galat lagdain mali
2026-10-05 14:15:44
0
Bkiran Bista :
She is wrong
2026-10-05 14:20:04
0
amritachaudhary918 :
2026-10-05 12:43:51
0
Mr.Ak 47 :
मजाले खेलाउनु भो?🙏🙏🙏
2026-10-05 13:31:29
0
R0H!❤️🩹⛎ :
ma ni Dr banxuu aba 😂😂😂
2026-10-05 12:58:49
0
To see more videos from user @saharatvhd, please go to the Tikwm
homepage.