@dilipkc230: # अब नेपाली कांग्रेस पार्टी कुनै नेताको होइन जनताको हुनुपर्छ#viral #foryoupage #congrass #gaga #@Gagan Thapa #@Kiran Giri #@khadka dangi२०३५ #@code gagan #@gangabistakhadka3 @नेपाली कांग्रेस-गगन थापा🇳🇵 @Nepali Congress Official #@Nepali Congress Chautari🇳🇵dd #news
तिमिहरुलाइ 50 बर्ष भोट हालिदैन अब नेपाली जनताले 35 बर्श के हेरेर बसेको
2026-10-05 15:10:32
7
@♥️🎵🎶💀 :
यो भन्दा अगाडि गरेका अनिमियता भ्रष्टाचार तपाइँको पार्टीभित्र सकेला । आम जनमानस मा कसरी सकिन्छ सबै देखेका छन ।
2026-10-05 13:32:04
2
Raju Xetri448 :
जसले जेसुकै भनेपनि भोट त घन्टीमै हालिन्छ।
2026-10-06 04:11:59
1
Navaraj Pandey :
भ्रस्टाचार को कुरामा तपाईंको बारेमा पनि प्रष्ट भन्दा राम्रो हुनिथियो कि ।किन सधैं मिडिया मा तपाईंको बारेमा कुरा उठछ त ।
2026-10-05 11:51:48
1
Raju Chaudhary143 :
लागुगर्न सके राम्रो हो!!!
2026-10-05 14:20:48
1
narayandutt14 :
byabaharma lagu vayata ati uttam hune thiyo tar sajiloxa k hi control hola
2026-10-06 05:10:45
0
Tarjan Khan :
right
2026-10-06 07:50:01
0
Khum Kunwar :
Good । जय गगन जय नेपाल
2026-10-06 07:58:26
0
Lucky_man_1991 :
Rabi copy
2026-10-06 07:14:03
0
Kamala Poudel Mandal :
good
2026-10-06 07:06:34
0
jitupanday979 :
राजनिति गेम हाे हाेसियार जनता🙏
2026-10-06 06:10:18
0
SANTOSH GHIMIRE :
गगन थापाज्यू सम्मान छ तपाईँलाई।😍😍😍😍
2026-10-05 10:19:19
1
Mindra Shrestha :
यो भनाई को अक्षरस पालना होस् सभापति ज्यू तर यहा को चलन यस्तै छ भनेर निरासा हुन नपरोस्
2026-10-06 03:51:36
0
AJAY LAMA👨👩👧👧 :
दाइ तपाईंले जति नीति निर्देशन र परिपत्र गर्नुहुन्छ त्यो तपाईंमा मात्र सिमित हुदारहेछ स्थानिय तहका नेतागनहरुले नाताबाद,कृपाबाद र चम्चाबादलाई नै महत्व दिइरहेको छ ।
2026-10-05 12:52:55
1
बिक्रम जङ्ग डाँगी 🇳🇵 :
सुधारिएको काङ्ग्रेस 😂😂
2026-10-06 05:31:49
0
Tarjan Khan :
dherai ramro
2026-10-06 07:50:26
0
Binod paudel :
यस्तो भएपछि हामी पनि रुखचिनमा मतदान गर्न तयार छौँ।
2026-10-05 13:06:55
5
Umeshyadav :
यस्तै प्रकारले काग्रेसको राजनीतिमा भयो भन्ने म चाहिँ फेरि कांग्रेसमा प्रवेश गर्न सकिन्छ भने सर्लाही बला उमेश यादव
2026-10-06 08:44:33
0
NepAus :
Lets see
2026-10-06 03:03:12
0
Sonam :
ब्यबहारमा देखियोस असंभव छैन
2026-10-06 03:00:12
0
DHAN BDR GURUNG :
माउबादि सग गठबन्धन ता हुन्छ नि सभापति ज्यु
2026-10-06 03:33:14
0
kamal Thapa :
जय नेपाल ❤️❤️🖐️🖐️🖐️🙏🙏
2026-10-06 01:37:52
0
Prem Ojha :
सहि
2026-10-05 11:47:16
0
To see more videos from user @dilipkc230, please go to the Tikwm
homepage.