यस्तै यस्तै नहुने आरोप लाग्छ भनेर म डाक्टर नभएको हो 😂
2026-10-05 11:33:06
144
Krish Khadka :
कमाई कति हुने भयो?
2026-10-05 11:26:46
146
Magar Gaura :
ko yo bolne fece dkhaunush plz
2026-10-05 13:46:36
0
𝑴𝒓.𝑫𝒃_𝑲𝒂𝒏𝑿𝒐 :
कति लाख को डिमान्ड हो ??
2026-10-05 12:49:18
17
Susan Siwakoti :
Comment section dekhera bairaag lago.. yesto manasikta vaka manchey chaan ra ta yo saab huncha hamro samaj ma
2026-10-05 13:46:27
0
pd123 :
दसैं खर्चको ब्यबस्था भयो
2026-10-05 11:37:35
19
punampunam2264 :
हो नानि यो सही हो गलतिमा आवाज उठाउनू परछ नानि सही हो
2026-10-05 11:11:54
36
Shobha Khatri :
watch the CCTV footage
2026-10-05 13:51:10
0
🌼 hima 💙 :
पैसा नचाहिएको हो इज्जत चाहिएको हो भनेदेखि डाक्टरसँगै बिहे गरेर जानुपर्यो अब।😂😂
2026-10-05 11:59:53
30
SUJAN⭐️💫❤️🩹 :
दशै खर्च उठ्यो कि नाइ😁
2026-10-05 11:29:12
62
Parbata Panthi :
यो सरासर फसाउन खोजिएको डाक्टरले त त्यो अनुसारको चेक गर्ने हो नि त।
2026-10-05 12:32:48
9
BROKEN💔HEART(मिलन) :
theldinu parne😂😂
2026-10-05 13:50:02
0
Locky:😩♥️ :
kati money Aayou 😁
2026-10-05 12:47:39
0
Sima dilungchha rai :
घटनामा एउटा कुरा चाहिँ बुझ्न गाह्रो भयो—कपडा सार्न लगाउनु जाँचको प्रक्रिया होला, तर bra समेत माथि सारेर nipple सम्म देखिने अवस्था आउँदा पनि objection नगरी चुपचाप बस्नुको कारण के हो? 🤔 गलत नियत लागेको भए त्यही क्षण आवाज उठ्नुपर्ने होइन र? पछि मात्रै प्रश्न उठाउनु भन्दा, त्यही बेला आफ्नो सीमा र आपत्ति स्पष्ट पार्नु ठीक होइन र?
2026-10-05 12:54:33
14
Rohity :
Face chai kina lukauni
2026-10-05 12:45:52
0
ज्योतिष भिम प्रसाद गैरे :
तेती खेर तुरुन्तै किन आबाज निकाल्न कस्ले छेकेको थियो यो मेरो प्रस्न
2026-10-05 10:54:00
77
♡ Sᴜʜᴀ!!🌸 :
CCTV pani hola maybe??
2026-10-05 12:31:56
17
bikram Jung thapa :
पन्जा लगायर खेलौनुभयो कि खाली हातले नै खेलाउनु भयो यो नि भन्नू परो नत्र कार्वाही गर्न सजिलो हुन्थियो!
2026-10-05 11:21:25
50
Hira Dong Tamang :
यो खालको कुराहरू प्रायः धेरै जसो नारीहरूले झेलेको हुन्छ तर बाहिर निकाल्न लाई डर लाज लाग्छ। मेरो बिचारमा गलत भएको हुनु पर्छ।
2026-10-05 10:59:29
62
प्रेम(푸렘)🇳🇵❤️🇰🇷 :
अन्याय नभई कसैले आवाज उठाउदैनन तर कुरा बुज्दा यी बहिनी पिदित नै छिन सबैले सहयोग गर्नु पर्छ ।
2026-10-05 10:54:56
54
Sabitri Silwal Sapko :
धेरै न्यायधिस नबनौ बिचरा डर लाग्यो होला नि त्यतिखेर । यो सामान्य बिषय होईन ।
2026-10-05 10:56:02
49
Mina Bhandari :
म २२ वर्षको कडा भन्दा कडा सजाय दिनुपर्छ बहिनी पछि पर्नुहुन्न यस्तालाई कडा सजाय दिनुपर्छ
2026-10-05 11:29:51
19
To see more videos from user @jiwanthapa59, please go to the Tikwm
homepage.