@paudel404oli: मैले सिकेको कुरा के हो भने— एक दिन धेरै काम गरेर अर्को पाँच दिन केही नगर्नुभन्दा, हरेक दिन थोरै भए पनि consistent हुनु धेरै important छ। Business भनेको आज सुरु गरेर भोलि नै सबै परिवर्तन हुने कुरा होइन। बीउ रोपेर अर्को दिन फल खोजेर हुँदैन। पहिला सिक्नुपर्छ, काम गर्नुपर्छ, गल्ती गर्नुपर्छ, फेरि सुधार गर्नुपर्छ। त्यसैले result कति समयमा आउँछ भनेर मात्र नसोचौँ। आज मैले के सिकेँ? आज मैले के action लिएँ? त्यो सोचौँ।” “तपाईं result भन्दा process मा focus गर्न तयार हुनुहुन्छ?”#NeverStopLearning #KeepLearning #MindsetMatters #StayConsistent #DigitalBusiness