@budhahha0: गौतम बुद्ध मानिसहरूलाई सन्तुष्ट पार्दै पार्दै तपाईंको पूरा जीवन बितेर जान्छ, त्यसपछि पनि मानिसहरू भन्छन्— “तिमीले मेरो लागि के गर्यौ?” त्यसैले अब आफ्नै लागि, आफ्नै खुशीका लागि बाँच्न सुरु गर्नुहोस्..!! 🪷
हो हजुर हो। सही कुरा भन्नु भयो स्वार्थी संसारमा यस्तै मानिसहरू धेरै हुँदा रहेछन्। आफूसँग नहुँदा आफ्नो फाइदाको लागि अरुसँग नजिक नजिक हुने आफ्नो आवश्यकताका अरुलाई पर्दा स्वयं आफू नै तेलमा पानी तैर्य झैँ आफू नै तरतर तर्किने यस्ता मानिसहरूको कमी छैन संसारमा सबैले पाप धर्मको ख्याल गरेर काम गर्नुपर्दछ सधैँ आफ्नो जिम्मेवारीपूर्वक काम गर्नुपर्दछ। आफूले गरेको धर्म आफैंले पाउने हो अरुलाई दिनुपर्दैन आफ्नै पुस्तौ पुस्तासम्म राम्रो हुने हो। आफ्नो जीवनमा मात्र सोचेर काम नगरौँ। पुस्तौँ पुस्तासम्म सोचेर काम गरौं सम्पत्ति धेरै कसैलाई नि हुँदैन हजुर। भोको बिना पनि कोही मर्दैन हजुर। यसैले जे छ त्यसैमा सन्तुष्ट हुँदै हाँसीखुसी जीवन बिताउन सिकाउँ। कसको भाग्य कतिखेर परिवर्तन हुन्छ कसैले कसैलाई हेप्ने काम नगरौँ। आज नहुनेसँग भोलि हुन सक्दछ स्वयं आफू नै भित्रभित्रै पछुताउनु पर्ला।❤️❤️❤️
2026-10-06 01:40:56
0
राई कान्छा :
🙏🙏 right 👍👍 Jai hos gautam budda bhagwan ko 🙏🙏
2026-10-05 18:11:47
0
Reshma :
🙏🙏🙏
2026-10-06 02:23:08
0
मनोज💔लामा🦋 :
manle mandaina hajur
2026-10-05 15:14:58
0
Gorakh Limbu Yonghang :
right
2026-10-06 03:25:59
0
Raaz Poudel :
👍👍👍👍
2026-10-06 08:14:35
0
Maya Bhattarai :
❤️❤️❤️
2026-10-06 05:41:32
0
Mr. DeuramKulung Rai025🤘 :
[Pray][Pray][Pray]
2026-10-06 04:46:50
0
jamuna Kuwar karki :
🙏🙏
2026-10-06 02:39:28
0
Gurungseni :
🙏🙏🙏
2026-10-06 01:37:48
0
🇳🇵🇳🇵Sanovhai🇳🇵🇳🇵 :
❤️❤️❤️
2026-10-06 01:20:10
0
Bhagawati Bam :
[Red heart][Pray][Pray][Pray][Pray]
2026-10-06 01:09:27
0
angel.sarma4 SG :
👏👏👏
2026-10-06 00:40:07
0
Nichal Koirala :
[Pray][Pray][Pray]
2026-10-06 00:17:31
0
Tamanna :
🙏🙏🙏
2026-10-05 16:07:23
0
Ghising saru :
❤️❤️❤️🥰🥰🥰
2026-10-05 15:09:44
0
11:11 HAR HAR MAHADEV🙏🙏 :
🙏🙏🙏
2026-10-05 12:23:42
0
Sarita lama :
🙏🙏🙏
2026-10-06 12:09:47
0
To see more videos from user @budhahha0, please go to the Tikwm
homepage.