एकदम सही कुरा हो। हामीले पढ्दा कति अनुशासन थियो अहिलेका बच्चाहरुलाई गाली गर्न पनि हुँदन। आफ्नो छोराछोरी सँग भन्दा विद्यार्थीसँग हामीले समय बिताएका हुन्छौं कहिलेकाहीँ अलिकति गाली गर्यो भने अभिभावकहरू गेटबाट नै कराउँदै आउँछन्।
2026-10-06 02:45:58
1
Ramchandra Lamichhane :
👍Exactly....😂😂
2026-10-06 01:23:39
0
Dilip Limbu666 :
तिम्रो सोच अनुसार तिमी सहि छौ तर तिम्रो सोच अनुसार सबै सहि छैनन् !!