बन्द गर्ने हाेईन , तिमी राजिनामा देउ ,अरू मत्लब भएन । चलाउने पात्र आउँछ।
2026-10-05 17:05:18
22
chef.hari :
kam garne xanata xaina vane... why you still holding this position. .. resine ... go a way..
2026-10-05 21:16:59
0
thakuri durga :
ipo निकाल्ने स्टाफ फेर्ने सरकारले लिड गर्ने अनि नाफामा जान्छ 🤗
2026-10-05 14:50:50
49
Kishor :
कुनै पनि मिटिङ्ग मा मोवाईल फोन प्रतिबन्द गर्नुहोस । धेरै विजी देखीए त्यहा
2026-10-05 16:06:12
42
ZOOMERSTRAVERSE :
Need to bring the Law & Policies asap that can strictly regulate the overall management. Government representatives must come up with effective solution not a blame game or else need to make a way for capable representatives to solve it.
2026-10-05 18:22:31
0
Amrit Rai :
अरू देशको airlines हरु सधैँ नाफामा जाने एउटा हाम्रो नेपाल airlines छ जुन सधैँ घाटामा जान्छ...🙂😊
2026-10-05 16:15:10
10
Tara hill top ( Danfe Camp) :
Close it right now 🙏🙏🙏🙏🙏
2026-10-05 15:09:55
0
Maddy :
कर्मचारीलाई दोष दिनु भनेको आफ्नै क्षमता नभएको हो । मान्छेको प्राकृतिक स्वभाव सन्सारभर उस्तै हुन्छ, ऊनीहरुलाई उत्प्रेरित गर्ने र अनुशासनमा राख्ने भनेको सिस्टमले हो । सिस्टम बनाउन अन्तर्राष्ट्रिय विज्ञलाई दिने अनि त्यो नियम पुर्णरुपमा लागू गर्ने । अन्य देशमा सफल भैसकेको सिस्टम लागुमात्र गरे पुग्छ, छुट्टै अनुसन्धान गर्नु जरुरी छैन ।
2026-10-05 15:55:19
5
Sushant Khanal :
First time Nepal Airline's KO Yestoo Report Sunaa Paiyoo.Thank You Sir For Your Real Opinion 🙏🙏
2026-10-05 18:02:34
0
Sabin Adhikari :
सरकारी गिदिले अन्तरास्ट्रिय Airlines चलाउने क्षमता राख्दैन भन्न सक्न पर्यो!
2026-10-05 14:59:16
5
ALWAYS :
बाहाना हैन काम गर
2026-10-05 13:52:36
14
Tara Singh. :
Yes dipresation chahinxa
2026-10-05 17:54:33
0
Mukunda Koirala :
बिकल्प दिनुपर्छ ।।काम गर्न नसक्ने भय
2026-10-05 22:20:09
1
Nepserenity :
Mithoo 🕉
2026-10-05 19:03:54
0
Mustafa :
बहूत राम्रो कुरा उठान भयो मंत्री ज्यू.... खुशी लाग्यो... केहि बाटो आउला अब हाम्रो नेपाली जहाज का लागी.
2026-10-05 15:08:31
13
🇳🇵SANDESH🕉️ SAUD🇰🇼 :
बन्द गर्नु न
2026-10-05 15:04:09
3
रेबेल :
UAE सरकारले कसरी प्रगती गर्यो त्यो हेरौ
2026-10-05 15:58:43
4
Padam Rana :
काम गर्न सक्दैन भने राजीनामा देऊ हो त्यो ठाउँ मा बसेर समस्या देखाउने होइन चुपचाप समस्याको समाधान गर्न हो।
2026-10-05 21:09:30
1
Gambhir Ghimire :
राजाले बनाई दियको कम्पनी चलाउन पनी सकेनन
2026-10-05 15:21:21
10
padam khanal :
राजिनामा देउ तिमी समस्या मात्र देखाउछ
2026-10-05 16:10:19
4
Santosh Dangol :
उहाँलाई अब आराम गर्न दिनुपर्छ। अहिले उहाँलाई गाह्रो भइरहेको छ। उहाँको अनुभव सुनौँ, सल्लाह–सुझाव लिऔँ र त्यसपछि अगाडि बढौँ।
2026-10-05 15:44:37
3
Bakhat thapa :
बल्ल बुद्दि आउदैछ खुसि लाग्याे ।
2026-10-05 14:43:51
4
Nbkunwar@777 :
मन्त्री को काेटा मात्र ओगटेर काम छाैन राजिनमा दिदा हुन्न्छ काम गर्नी बहादुर धेरै छन
2026-10-05 21:18:40
1
Rajesh Karki :
ekdum sahi vanju vaio hajur
2026-10-05 17:09:35
2
Maddy :
अनि गर्नुस न त, मन्त्री के का लागी बनाएको ।
2026-10-05 15:48:47
1
To see more videos from user @hamroteem1, please go to the Tikwm
homepage.