@सानु 🫶🫶:संसार देख्ने आखामा आँशु कहिल्यै नदेखियोस् बिशाल संघर्स गर्ने मुटुमा चोट कहीले नहोस् संसार यात्रा गर्ने खुट्टामा कहिलै ठेस नलागोस सधै भरी हासी खुसी जीन्दगी बितोस मनले सोचेको कुरा सबै पुगोस् भगवान सधै दाहिने हुन् हजुर को सुन्दर प्रस्तुति लाई मनै देखि उच्च सम्मान गर्दै दुई शब्द लेखेर छोडेकि छु हजूर लाई सफलताको अनगिन्ती सूभकामना छ हजूरलाई अटुट सम्मान ❣️❣️