@dhanushachange: #शहिदनगर नगरपालिका मेयर दिनेश प्रसाद यादब ज्यु लाइ, शहिदनगर नगरपालिका का युवा तथा सम्पुर्ण जनसमुदाय सङ्ग सार्बजनिक रुपमा माफी माग्न जोरदार माग गर्द्छु। माफी मागिएन भने युवा र आम जनता ले आन्दोलन को ठूलो आन्धी ल्याने चेताबनि समेत दिन चाहन्छु। "युवा प्रती गरेको गाली गलौज" #highlightseveryone #fybシviral