@catteshbro: १६ सरात विशेष शृङ्खला.!!❤️ भिडिओका पात्रहरू सबै काल्पनिक मात्र हुन्। यसलाई एउटा मजाकको रूपमा मात्र लिनुहोला। यसबाट कसैको भावनामा ठेस पुग्न गएमा हामी सधैँ क्षमाप्रार्थी हुनेछौँ। भिडिओ अन्तिमसम्म हेरेर आफ्नो प्रतिक्रिया दिन नबिर्सनुहोला। ❤️ यदि तपाईंहरूलाई यस्ता रमाइला तथा सिर्जनात्मक भिडिओहरू मन पर्छन् भने, आगामी दिनमा पनि यस्तै विभिन्न दृश्य, विभिन्न सामग्री तथा काम लाग्ने वस्तुहरूलाई समेटेर थप भिडिओहरू तयार गरी यहीँबाट पोस्ट गर्नेछौँ। भिडिओ कस्तो लाग्यो, आफ्नो प्रतिक्रिया दिनुहोला। 🙏