@prakash.gaire123: यदि मेरो कारणले तिम्रो मन दुखेको भए जाउ प्रथानामा मेरो लागि मृत्यु माग..!!🥺❤️‍🩹 #CapCut #tiktok #foryou #foryoupage #prakash_gaire🇶🇦🇳🇵 @TikTok @CapCut @Prakash Gaire🇳🇵🇶🇦

Prakash Gaire🇳🇵🇶🇦
Prakash Gaire🇳🇵🇶🇦
Open In TikTok:
Region: QA
Monday 05 October 2026 14:51:12 GMT
494024
38194
265
11303

Music

Download

Comments

haddybrand1
🥷🏼neywon🪬🇳🇵🇦🇷..🕊️🔪 :
प्रथाना गर्दै सबै कुरा पाइने भए त्यो मन्दिर को गेट मा बसेर रात दिन कटाउने भिकारी हरु पनि भौतारिएर हिँड्नु पर्थेन होला सायद 🥹😞
2026-10-07 10:11:48
19
samjhana.ghimire958
Devi thapa💕 :
भगवानसँग मृत्यु होइन तिम्रो त लामो आयु मागेर तिम्रो हरेक दुःख देख्नु छ मलाई।😌
2026-10-09 18:44:18
3
geetabhandari8078
🦋गिता 🦋 :
Caption please
2026-10-08 14:30:35
1
ranjana3620
Ranjana :
Touching caption
2026-10-10 12:48:30
0
xyz40051
XYZ.जोगि :
माया मोह त्यागौ जोगि बनौ "धन्यवाद 🕉️
2026-10-06 04:07:09
13
manpurakumal7
कालिकोटे कान्छी ❤️🌼🌻🌻 :
अब हाम्रो भेट होला नहोला त्यो त समय ले बताउला, तर तिमी सधै खुसि हुनु, मेरो साथमा नभय पनि याद मा भने सधै तिमी हुनेछौ..!!🥺❤️
2026-10-06 15:33:37
6
mrluckyxettri2
Mr.lucky.xettri :
आमा भन्नु हुन्छ त गरिब छस कसैसँग अजम्बरी मायाको आशा नगर्नु है"।😔😳❤️
2026-10-07 18:24:02
5
milangaire60
milangaire12345 :
माया प्रेम त्यागौ जोगि बनौ
2026-10-07 08:58:39
1
hma.limbu77
🎀 𝑅𝒾𝓎𝒶 𝐿𝒾𝓂𝒷𝓊 🎀 :
मन जति नै दुखेपनि जति नै घृणा गरे पनि विगत मा साँचो माया गरेको मान्छेलाई कहिल्यै पनि दुःख पाओस् उसको मृत्यु होस् यो भनिँदैन विगत साँच्चै नै रहन्छ🥰🥰🥰🥰 हजुर 💝
2026-10-08 00:26:18
1
serafu342
Serafu :
将来が楽しみ✨
2026-10-07 11:06:54
1
lillyflower991
Stylish Name 🧿 :
प्रेम त्यागौ जोगि बनौ😏
2026-10-09 07:32:42
1
poudellcamala03
saanii💫 :
मेरो इमान्दारीताले नै रुवाउछ मलाइ किनकी म जहाँ साचो थिए त्यहा म हारे
2026-10-07 17:45:26
2
pakhrinprem2
प्रेm पaख्रीn :
धेरै चाहना छैन जीवनमा, बस मन शान्त होस्। आफ्ना भन्नेहरू साथमा होऊन्, हरेक दिन खास होस्। 🌸❤️❤️
2026-10-05 15:00:37
4
emptyunlimited
blank :
म त्यति कायर् पनि छैन कि तिम्रो लागि मिर्त्यु मागु। र त्यति निडर पनि छैन फेरि तिमि सङ्गको साथ मागु। तिमि ज्युनु र मलाई पनि ज्युन दिनु, बस!
2026-10-06 17:31:45
1
raigurung8090
Sumi❣️ :
यदि आफूले साँचो माया गरेको छ भने उसले जतिसुकै नराम्रो वचन लाए पनि उसको लागि मिर्तु माग्न सकिँदैन बाँकी सबैको आआफ्नो सोच😳😢❤️
2026-10-05 19:28:38
4
insi264
Sangee👰🫂🙃 :
भगवान् सँग मागेर सबै कुरा मिल्ने भए शायद म हर समय प्रार्थना गर्थेँ होला मेरो कारण कसैको मन नदुखाेस् भनेर 🥺अनि कसैको मन दुखाउने पात्र हुने थिइनँ होला🤧
2026-10-11 16:43:03
0
manishaoli070
मनिषा🍀 :
Haehhhh caption 🥹
2026-10-06 18:54:46
0
cheparo_is_sad
छेपारो❤️‍🩹 :
छेपारो is sad. ❤️‍🩹❤️‍🩹
2026-10-06 16:11:29
1
saru29830
Saru❤️❤️🥀🥀 :
अब हाम्रो भेट होला नहोला त्यो त समय ले बताउला, तर तिमी सधै खुसि हुनु, मेरो साथमा नभय पनि याद मा भने सधै तिमी हुनेछौ..!!🥺❤️
2026-10-05 14:59:14
1
anshushrestha141
Anshuuuuuuu :
Caption please 🙏
2026-10-09 19:46:02
0
santoshgoyala
*.......# :
oho😱
2026-10-11 11:31:15
0
santoshachrya3
सन्तोष आचार्य :
same ❤️❤️❤️
2026-10-10 21:50:00
0
silentsmile460
👀👀 :
यदि समय फर्काउन मिल्थ्यो भने म ती हरेक समय मेटाउँथे जुन समयमा मैले तिमीलाई भेटेको थिए 💔😭🥹🙏
2026-10-11 06:02:57
1
gurungkanchi38
गुरुङ कान्छि...💓🇳🇵 :
जिन्दगीमा सबै भन्दा ठूलो भुल भनेकै कसैलाई आफुलाई भन्दा धेरै बिस्वास गर्नु रहेछ .. अब न त्यो भुल लाई बिर्सना सक्छु न त त्यो याद हारुनै मेटाउना सक्छु......!😳😳😳😳
2026-10-11 06:43:38
0
rekhabinay.chand2
Rekha Binay Chand :
🥰
2026-10-10 01:20:45
0
To see more videos from user @prakash.gaire123, please go to the Tikwm homepage.

Other Videos


About