@susilsindhulian: धुरा सडक खण्डको समस्या समाधानका लागि हामीले सञ्चालन गरेको हस्ताक्षर अभियानपछि सडक निर्माण सुरु भएको छ। 🙏 विद्यार्थीको प्रश्न, नागरिकको साथ र सम्बन्धित निकायको पहलप्रति धन्यवाद। अब गुणस्तरीय रूपमा समयमै निर्माण सम्पन्न होस्। #धुरा_सडक #हस्ताक्षर_अभियान #नागरिक_आवाज