@hutka.news: Беларусов ждут три выходных подряд в мае. Правительство определило перенос рабочих дней в 2027 году. В мае беларусы будут отдыхать три дня подряд: 9, 10 и 11 (Радуница). Рабочий понедельник 10 мая перенесут на субботу, 8 мая. Таким образом, после рабочей субботы получится три выходных подряд. #беларусь #беларусы #новостибеларуси #беларусьсегодня

hutka.news
hutka.news
Open In TikTok:
Region: BY
Monday 05 October 2026 15:19:50 GMT
6222
6
0
0

Music

Download

Comments

There are no more comments for this video.
To see more videos from user @hutka.news, please go to the Tikwm homepage.

Other Videos

काठमाडौँ, २८ आश्विन २०८३, बुधबार । बडादसैँ तथा मुख्य चाडपर्वको अवसरमा श्रमिकहरूले पाउनुपर्ने चाडपर्व खर्च अनिवार्य रूपमा उपलब्ध गराउन श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले सम्पूर्ण रोजगारदाता तथा प्रतिष्ठानहरूलाई कडा निर्देशन दिएको छ। कानुनबमोजिम पाउनुपर्ने सुविधा नपाएमा श्रमिकहरूले सिधै विभाग तथा सम्बन्धित श्रम कार्यालयहरूमा उजुरी दिन सक्ने व्यवस्था गरिएको छ। श्रम ऐन, २०७४ को दफा ३७ अनुसार प्रत्येक श्रमिकले आफ्नो धर्म, संस्कृति र परम्पराअनुसार मनाइने चाडपर्वका लागि वर्षमा एकपटक खाईपाई आएको एक महिनाको आधारभूत पारिश्रमिक बराबरको रकम चाडपर्व खर्चका रूपमा पाउने कानुनी अधिकार छ। श्रमिकले छुट्टै लिखित अनुरोध नगरेको अवस्थामा प्रत्येक वर्षको बडादसैँमा यस्तो भुक्तानी दिनुपर्ने हुन्छ। साथै, सेवा अवधि एक वर्ष पूरा नभएका श्रमिकले पनि काम गरेको अवधिको अनुपातमा खर्च पाउने व्यवस्था छ। विभागका महानिर्देशक चक्रपाणी पाण्डेका अनुसार चाडपर्व खर्च नपाएको भन्दै दैनिक थुप्रै उजुरीहरू दर्ता हुन थालेका छन्। मासिक पारिश्रमिक लिने निजी विद्यालयका शिक्षक–कर्मचारी, उद्योग तथा विभिन्न प्रतिष्ठानका सम्पूर्ण श्रमिक यसको हकदार रहेको विभागले प्रस्ट पारेको छ। ऐनको दफा १६३ अनुसार श्रमिकको सुविधा कट्टा गर्ने वा नदिने रोजगारदाताबाट कट्टा गरिएको रकमका अतिरिक्त दोब्बरसम्म हर्जाना भराइने कडा कानुनी प्रावधान रहेको छ। उजुरी कसरी गर्ने? चाडपर्व खर्च नपाएका श्रमिकहरूले निम्न माध्यमबाट उजुरी दिन सक्नेछन्: प्रत्यक्ष निवेदन: कार्यक्षेत्रभित्र पर्ने श्रम तथा रोजगार कार्यालय वा श्रम तथा व्यवसायजन्य सुरक्षा विभागमा उपस्थित भई। अनलाइन तथा इमेल: विभागको आधिकारिक वेबसाइट (www.dolos.gov.np) मा रहेको फारम भरेर वा info@dolos.gov.np मार्फत सिधै इमेल पठाएर। उजुरी दिँदा प्रतिष्ठानको पूरा नाम, ठेगाना, उजुरीकर्ताको परिचय तथा सम्पर्क नम्बर स्पष्ट रूपमा खुलाउन विभागले अनुरोध गरेको छ। #DashainBonus #LaborLawNepal #WorkersRights #DepartmentOfLabor #creatorsearchinsights
काठमाडौँ, २८ आश्विन २०८३, बुधबार । बडादसैँ तथा मुख्य चाडपर्वको अवसरमा श्रमिकहरूले पाउनुपर्ने चाडपर्व खर्च अनिवार्य रूपमा उपलब्ध गराउन श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले सम्पूर्ण रोजगारदाता तथा प्रतिष्ठानहरूलाई कडा निर्देशन दिएको छ। कानुनबमोजिम पाउनुपर्ने सुविधा नपाएमा श्रमिकहरूले सिधै विभाग तथा सम्बन्धित श्रम कार्यालयहरूमा उजुरी दिन सक्ने व्यवस्था गरिएको छ। श्रम ऐन, २०७४ को दफा ३७ अनुसार प्रत्येक श्रमिकले आफ्नो धर्म, संस्कृति र परम्पराअनुसार मनाइने चाडपर्वका लागि वर्षमा एकपटक खाईपाई आएको एक महिनाको आधारभूत पारिश्रमिक बराबरको रकम चाडपर्व खर्चका रूपमा पाउने कानुनी अधिकार छ। श्रमिकले छुट्टै लिखित अनुरोध नगरेको अवस्थामा प्रत्येक वर्षको बडादसैँमा यस्तो भुक्तानी दिनुपर्ने हुन्छ। साथै, सेवा अवधि एक वर्ष पूरा नभएका श्रमिकले पनि काम गरेको अवधिको अनुपातमा खर्च पाउने व्यवस्था छ। विभागका महानिर्देशक चक्रपाणी पाण्डेका अनुसार चाडपर्व खर्च नपाएको भन्दै दैनिक थुप्रै उजुरीहरू दर्ता हुन थालेका छन्। मासिक पारिश्रमिक लिने निजी विद्यालयका शिक्षक–कर्मचारी, उद्योग तथा विभिन्न प्रतिष्ठानका सम्पूर्ण श्रमिक यसको हकदार रहेको विभागले प्रस्ट पारेको छ। ऐनको दफा १६३ अनुसार श्रमिकको सुविधा कट्टा गर्ने वा नदिने रोजगारदाताबाट कट्टा गरिएको रकमका अतिरिक्त दोब्बरसम्म हर्जाना भराइने कडा कानुनी प्रावधान रहेको छ। उजुरी कसरी गर्ने? चाडपर्व खर्च नपाएका श्रमिकहरूले निम्न माध्यमबाट उजुरी दिन सक्नेछन्: प्रत्यक्ष निवेदन: कार्यक्षेत्रभित्र पर्ने श्रम तथा रोजगार कार्यालय वा श्रम तथा व्यवसायजन्य सुरक्षा विभागमा उपस्थित भई। अनलाइन तथा इमेल: विभागको आधिकारिक वेबसाइट (www.dolos.gov.np) मा रहेको फारम भरेर वा [email protected] मार्फत सिधै इमेल पठाएर। उजुरी दिँदा प्रतिष्ठानको पूरा नाम, ठेगाना, उजुरीकर्ताको परिचय तथा सम्पर्क नम्बर स्पष्ट रूपमा खुलाउन विभागले अनुरोध गरेको छ। #DashainBonus #LaborLawNepal #WorkersRights #DepartmentOfLabor #creatorsearchinsights

About