@pagalpermi.com: खै कस्तो माया बस्यो प्रिय तिमीसँग… न तिम्रो कुनै भिडियोमा केही लेख्न सक्छु, न तिम्रो फोटोमा आफ्ना भावना पोख्न सक्छु, न तिमी केही बोल्छौ… तर पनि मनले हरेक पल तिमीलाई नै खोजिरहन्छ। सायद यही नै त होला बोल्न नपाए पनि मनले गहिरो गरी माया गर्नु।