@routineofnarayanpur0: #creatorsearchinsights #understandtrendswithtako #donaThapa Pray for dona father❤️ यो गाड़ी भाइ छोटे एरोनको सपना थियो,उसको त्यो सपना पूरा गर्न मैले केही महिनाअघि मात्र Hyundai Creta उसलाई उपहारमा दिएको थिएँ त्यो दिन उसको आँखामा देखिएको खुसी उसको उत्साह र त्यो पल हाम्रो परिवारका लागि निकै विशेष थियो। तर आज त्यही गाडी बेच्ने कुरा लेख्नुपर्दा मन निकै भारी भएको छ। गाडी खरिद गर्दा ५०% रकम Cash मा भुक्तानी गरेको छु भने बाँकी ५०% रकम Finance मा रहेको छ तर आज परिस्थितिले यस्तो मोड लिएको छ आज यही गाडी बेच्ने निर्णयमा पुगेको छु । हाल मेरो परिवारमा अचानक ठूलो आपतकालीन परिस्थिति आइपरेकोले तत्कालै ठूलो रकमको आवश्यकता परेको हुँदा केही महिनाअघि मात्र किनेको यो गाडी बेच्ने निर्णयमा पुगेको छु । यति छोटो समयमै भाइको सपना बेच्ने निर्णय गर्नु मेरो लागि निकै कठिन छ। तर अहिले केही कुराभन्दा परिवारको आवश्यकता र समयको माग ठूलो भएको छ यदि कोही गाडी खरिद गर्न इच्छुक हुनुहुन्छ, वा चिनजानमा कसैलाई गाडी आवश्यक छ भने कृपया तुरुन्त सम्पर्क गरिदिनुहोला । गाडी केही महिनामात्र प्रयोग भएको छ। सम्पर्क : 9862615679
I am sorry to hear about your father, @DONA THAPA MAGAR, and I wish him a speedy recovery.
Could you please add me to the group as well, as I am interested in participating and would like to offer my jeep for sale, @Routine of Narayanpur band?
2026-10-05 20:14:27
3
PRIDE_BUTWAL :
@Highlight
2026-10-05 19:13:32
1
Kamala magar :
🥰🥰🥰
2026-10-06 12:02:51
0
To see more videos from user @routineofnarayanpur0, please go to the Tikwm
homepage.