@pmonepal: स्वास्थ्य बीमामा नयाँ आबद्धता कहाँबाट र कसरी गर्ने? #स्वास्थ्यबीमा #HealthInsurance #HIB #स्वास्थ्यबीमाकार्यक्रम

PMO Nepal
PMO Nepal
Open In TikTok:
Region: NP
Monday 05 October 2026 17:34:31 GMT
166039
14101
122
1251

Music

Download

Comments

roshanlama059
Roshan lama :
paese payment garna mileko xaena ?
2026-10-06 11:03:04
0
liorigessi10
LioRigessi10 :
Karnali needs you🙏
2026-10-06 12:32:33
0
arunaryal086
Arun Aryal :
Thankyou gaganthapa for concept of health insurance 🥰
2026-10-06 14:18:18
0
kabarikhadka
Kabari Khadka :
yo swarthy bima chahi private hospital ma kin lagu navayeko hola hae🤔🤔🤔
2026-10-05 20:37:36
0
rohit.raj.372
Rohit Raj :
bekar ho 6 months ma ek choti matra liver function test ra thirod test aru k k nana thari...... worst
2026-10-06 12:55:33
0
aakrosh1997
AK47🥋 :
स्वास्थ्य विमाको सुबिधा चाई चट्टै काट्ने अझै स्वास्थ्य बिमाको प्रचार??
2026-10-05 18:30:05
38
manmagar5550
Man magar555 :
Good information 👍🏻
2026-10-05 18:28:30
0
sarozz36
User36 :
म त भएको पनि हटाउन चाहन्छु यो काम नलाग्ने विमा !
2026-10-06 12:36:55
1
krishna_stha125
krishna_stha :
Kam xaina yo bima sab sarkari hospital matra chalxa yo nagarik Lai dukha dine bima ho abo ma ta ban garxu 🥺
2026-10-06 07:10:56
4
kamalbelbase
✍️Kamal Belbase🇳🇵❤️🇳🇵 :
स्वास्थ बिमा अन्तर्गत पाउने सेवा सुबिधा हरु छिटो छरितो हुदैन अस्पतालमा कुनै राम्रो खालको XRay अथवा MRI Blode test अप्रेसन हरु गर्न परे 3 देखि 6 महिना लाग्छ पालो आउन भन्छन् निकै झन्झटिलो तरिकाले घुमाउछन अस्पताल हरुले private hospital हरुले बिमा मार्फत सुबिधा दिदैनन त्यसैले हामी गरिब दुखी हरु बिमा गरेर पनि सरकारी अस्पतालमा सेवा निकै धाउन पर्ने हुँदा private मै जानुपर्ने बाध्यता छ कृपया कमसेकम गरिबले पनि स्वास्थ बिमा मार्फत उपचार छिटो छरितो रुपमा विभिन्न अस्पताल हरुमा उपलब्ध हुने ब्यबस्थापनमा तुरुन्त ध्यान जान पर्यो आशा छ यो बिसयमा सरकार प्रधानमन्त्री तथा स्वास्थ मन्त्रालयले कडा रुपमा काम गर्ने छ । 🙏🙊✅
2026-10-05 19:09:00
8
bishenpakhrinjojo
❤️Jojo❤️ :
sarai khatam awastha bima rahex
2026-10-06 19:12:25
0
jmes2026
Sam.ray :
Sewa subida, aausadhi sabai katauti garne ani k ko lagi bima garne ? Bihana dekhi dukha payera line basyo doctor dekhaune bela server down vako cha kati choti tessai farkinu pareko cha. Tyo chai kaile sudhar hune hota?
2026-10-06 00:52:13
4
binod.gr
️𝘽𝙄𝙉𝙊𝘿 𝙂𝙐𝙍𝘼𝙂𝘼𝙄 :
स्वास्थ बिमाबाट नाम हटाउन के गर्ने? बिदेश गएको परिवार सदस्य,ssf को सुबिधा लिएको सदस्य लाई नि जबरजस्ती बिमा शुल्क असुलिरहेको छ।
2026-10-06 02:41:02
1
basant_awasthi_
___Bas_ant___ (🙄>>>...me)___ :
स्वास्थ्य बीमालाई निजी र सरकारी सबै अस्पतालमा सबै उपचारको लागि लागू हुनु गरिनुपर्छ। नत्र यसको खासै औचित्य हुँदैन! उपचार गर्न जाँदा सरकारी अस्पतालले यो उपचार बीमा अन्तर्गत पर्दैन, यहाँ बीमाबाट उपचार नै हुँदैन, रिफर गरेर ल्याउनुपर्छ भनेर धेरै झन्झट हुने भएकाले अनिवार्य रुपमा कडाका साथ लागू नभएसम्म यसले खासै काम गर्दैन !! कुरा मात्र गरेर हुँदैन लागू पनि गर्नुपर्छ कडाईका साथ 🙏
2026-10-06 07:09:39
1
boomboomimran5033
Boom Boom Imran :
स्वास्थ्य विमाको सुबिधा चाई चट्टै काट्ने अझै स्वास्थ्य बिमाको प्रचार पैसा लुटने नया तरीका [Tears of joy][Tears of joy][Tears of joy]
2026-10-06 17:54:37
0
sitaram_gorkhali
Sitaram Gorkhali🇳🇵🇲🇾 :
यो भन्दा SSF यो plan लिदा राम्रो हुन्छ।
2026-10-06 05:29:42
1
aarjun123456789
गौतम सरकार🇳🇵🤙 :
opd घटाएर 25000 बनाएको नेपाली जनताको उपचार गर्नै नसक्ने भएर हो ??
2026-10-06 13:16:45
0
ashik47826
Ashik🇳🇵🇸🇬 :
यो गर्नुभन्दा अगाडि पहिले विदेश जानुलाई मेडिकल गर्नुलाई ६५०० लिन्छ। यसको चाहिँ तिमी राम्रोसँगले छानबिन गरेर मिलाउ।
2026-10-06 15:05:17
0
sabinghimire169
Sabin Ghimire :
एक पटक id र password सेट गरेर login गरेको तर आहिले त्यही id र password हाल्दा न खुल्ने भएको छ । बीमा सहयोगीलाई फोन गार्ड आइटी person lai vannu parxa vannu hunxa . आइटी लाई call गर्ने व्यवस्था चाहिँ छैन रे। नवीकरण गर्न ढिलो भई सकेको छ तर समस्या जहाँको त्यही छ ।
2026-10-06 12:35:59
0
razz.ch7
TheOnlyME :
Nagrik app ma pani bewasta milaunu paryo !!!
2026-10-06 12:43:30
0
ganeshkumarshrest
Dr. Ganesh Kumar Shrestha :
2026-10-06 13:04:40
0
rajeshpradhan62
Rajesh Pradhan :
bima kunai Kam 6ina hospital le mandai na
2026-10-06 13:35:58
0
dinesh_victor77
Dinesh Victor :
स्वास्थ्य सुविधा चाहिँ हटाएर प्रचार त राम्रै गरिरहेको छ त। विद्वान अर्थमन्त्रीले भनिसके कि ३५०० मा १ लाखको सुविधा दिन सकिँदैन भनेर।
2026-10-06 13:35:48
0
timilsina_manish
_ :
सरकारले स्वास्थ्य बीमा को प्रिमियम शुल्क बढाएर भए पनि यसले व्यहोर्ने दायरा फराकिलो बनाउनु पर्दछ । अनि हाल कायम सरकारी अस्पतालमा पर्याप्त डाक्टर , नर्स सहित उपकरण अनि भवन थप गर्नु पर्दछ । स्वास्थ्य बीमा मापदण्ड बनाएर ती मापदण्ड पुगेका सबै अस्पतालमा बीमा लागू गर्नु पर्दछ । यति नगर्ने हो भने , सामान्य नेपाली अब कि स्वास्थ्य उपचार को ऋण ले थिचिएर कि रोगले पिल्सिएर मर्ने दिन टाढा छैन ।
2026-10-06 16:35:34
0
dipenrai_thulung
Dipen बिन्दु Rai ❤️🙏🇳🇵 :
2026-10-06 14:36:35
0
To see more videos from user @pmonepal, please go to the Tikwm homepage.

Other Videos


About